Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

६ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१९ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१९ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१९ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१९ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२0 घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२0 घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

६ घण्टा अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धादिङ्गका टिकाप्रसाद काप्री सहित कांग्रेसका ७४ जना पार्टीबाट निष्कासित [नामावली]

  • बागमती कलम
  • ७६७ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)
धादिङ्गका टिकाप्रसाद काप्री सहित कांग्रेसका ७४ जना पार्टीबाट निष्कासित [नामावली]

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा अनुशासनविपरीत काम गरेको भन्दै धादिङ्गका टिकाप्रसाद काप्री सहित ७४ जनालाई निष्कासन गरेको छ ।

समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै निष्कासन गरिएको जानकारी दिए ।

विज्ञप्तिमा उल्लेख छ, ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ । त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीहरू समेत अभिलेखबाट हटाइनेछ । तसर्थ तत्काल केन्द्रीय अनुशासन समितिमा त्यस्ता नामावली पठाइदिन समेत निर्देश गरिन्छ ।’​

अभिलेखबाट हटाउनुपर्ने व्यक्तिहरुको नामावली

१. मीनाकुमारी गुरुङ्ग, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ्ग

२. सन्तमान केरुङ्ग, पूर्व गाउपालिका अध्यक्ष, पाँचथर

३. वालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा

४. सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा

५. फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ मोरङ्ग

६. जयराज संयोग लिम्वु, महाधिवेशन प्रतिनिधि, मोरङ्ग

७. नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ्ग

८. गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ्ग

९. जनाद्र्धन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ्ग

१०. रोहित सुव्वा, महाधिवेशन प्रतिनिधि, सुनसरी

११. प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी

१२ दिपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं. २ का वडा सभापति, सुनसरी

१३. प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी

१४. धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला उपसभापति खोटाङ्ग

१५. हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय सदस्य, सप्तरी

१६. रामलगन साह, सप्तरी

१७. विजेता झा, धनुषा

१८. हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं. ३, धनुषा

१९. सन्तोष यादव, धनुषा

२०. अमरेशकुमार सिंह, पूर्व सांसद, सर्लाही

२१. रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा

२२. अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा

२३. प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा

२४. अजयकुमार द्विवेदी, पूर्व जिल्ला सभापति, पर्सा

२५. सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा

२६. चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा

२७. लिलाबहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा

२८. शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा

२९. टिकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ्ग

३०. श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाण्डौ

३१. दिपेन्द्र लामा, काठमाण्डौ ३ (क)

३२. मोहन खड्का, काठमाण्डौ ५ (क)

३३. भरत विडारी, महाधिवेशन प्रतिनिधि, काठमाण्डौ

३४. वलाराम थापा, क्रियाशील सदस्य, काठमाण्डौ

३५ जयराम कार्की, जिल्ला सदस्य, काठमाण्डौ

३६. गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर

३७. दिपेश के.सी., क्रियाशील सदस्य, ललितपुर

३८. गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर

३९. रामकुमार जिसी, सुनकोशी गापा वडा नं. ३ का इकाइ सभापति, सिन्धुपाल्चोक

४०. भक्तवहादुर भण्डारी, सिन्धुपाल्चोक १ ख)

४१. वद्री चौलागाई, पूर्व क्षेत्रीय सभापति, क्षेत्र नं. २ सिन्धुपाल्चोक

४२. दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

४३. तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. ३ चितवन

४४. महादेव गुरुङ्ग, महाधिवेशन प्रतिनिधि, कास्की

४५. चित्रध्वज जि.सी., क्रियाशील सदस्य, नवलपुर

४६. नरवहादुर गुरुङ्ग, पूर्व क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ वाग्लुङ्ग

४७. ललित गुरुङ्ग, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु

४८. ध्रुव पुन (दुत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व

४९. सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ बर्दिया

५०. कृष्ण ढुंगाना, पूर्व गाउँ कार्य सभापति, नवलपरासी

५१. राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्व राज्य मन्त्री, सल्यान

५२. देवेन्द्र शाही, जुम्ला

५३. धनबहादुर वस्नेत, जुम्ला

५४. तारक के.सी., नेपाल विद्याथी संघ पूर्व केन्द्रीय सदस्य, रुकुम पश्चिम

५५. हर्कजंग वहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ्ग

५६. गणेश भण्डारी, बझाङ्ग

५७. नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ डोटी

५८. राजन कुँवर, अछाम

५९. चन्द्रप्रसाद ढुंगाना, अछाम

६०. नृप विष्ट, नगर सचिव कमलवजार नगरपालिका, अछाम

६१. केशववहादुर चन्द, वैतडी

६२. हरिमोहन भण्डारी, वैतडी

६३. गिरीराज पाण्डे, कंचनपुर

६४. दिपकवहादुर सिंह, कंचनपुर

६५. गोपालसिंह वुढा, कंचनपुर

६६. पिताम्वर जोशी, प्रदेश प्रतिनिधि, कंचनपुर

६७. शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कंचनपुर

६८. दुर्गादत्त पाण्डे, कंचनपुर

६९. मदन नेपाल, कंचनपुर

७०. भरतकुमार शाही, कैलाली

७१. गोविन्दराज जोशी : पूर्व जिल्ला सभापति, कैलाली

७२. लक्ष्मण शाही :महाधिवेशन प्रतिनिधि, कैलाली

७३. क्षितिज भण्डारी: महासमिति सदस्य, कैलाली

७४. विजयकुमार वस्नेत, पूर्व जिल्ला सदस्य, काठमाण्डौ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ६ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १९ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १९ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १९ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १९ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २0 घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २0 घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution