

प्रतिनिधी सभा निर्वाचन २०७९ काठमाडौं क्षेत्र नं ७ को सशक्त उम्मेदवार हुन् धुर्ब बिक्रम मल्ल।
राजनीतिमा बढ्दो ब्यापारिकरण अन्त्यका लागी यसपटकको निर्वाचनमा मत परिबर्तन गरौं भन्ने उनको नारा छ।बालाजु कराँते प्रतिष्ठान नेपालको संस्थापक तथा प्रमुख प्रशिक्षक मल्लको उम्मेदवारी संगै धेरै खेलप्रेमी हरुमा घरदैलो कार्यक्रम गर्दै गर्दा उत्साह देखिएको घरदैलो कार्यक्रम निरन्तर रहनुभएका काठमाडौं क्षेत्र नं ७ (क) का प्रदेश अध्यक्ष अनिल राना बताउँछन् ।
मल्लको घरदैलो कार्यक्रममा निकै उत्साह देखिएको छ,अभियानको क्रममा शुभेच्छुकहरुले निरन्तर साथ दिएका छन् ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |