

बुढाथुम,२३ कात्तिक ।
मंसिर ४ को निर्वाचन मिति नजिकिएसंगै धादिङ निर्वाचन क्षेत्र नम्बर २ (२) का राप्रपाका उम्मेदवार मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।
खासगरि धान भित्र्याउने समय भएका कारण मतदाताहरु घरमा नभेटिएपछि उम्मेदवार खेतबारीमा पुग्नु भएको छ ।
उत्तरी विकटका जनताको हितमा काम गर्ने बताउँदै गाउँगाउँ पुग्नु भएका उम्मेदवार तामाङ गंगाजमुना गाउँवपालिकाको बसेरी, बुढाथुम, पुग्नु भएको छ ।
बर्षा लागेपछि गाउँमा यातायात साधन नचल्ने अवस्थामा समस्या भोगिरहेका मतदाताहरुको अपेक्षा अनुसार त्रिपुरासुन्दरीको सल्यानटार क्षेत्रबाट बसेरी रोड पिच गर्ने काममा आफू प्रतिवद्ध भएर लाग्ने उहाँको भनाइ छथियो ।
मतदाताहरु खेतबारीमा आइपुगेका उम्मेदवारलाई ताली बजाएर स्वागत गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |