धादिङ,२५ कात्तिक ।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार खेम लोहनीले जनताले एमाले मन पराएको अवस्थामा जनमतको रक्षा गर्न एमाले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा उमाले अगुवा कार्यकर्ताहरुलाई धादिङबेसीमा शुक्रबार सम्बोधन गर्दै लोहनीले जनताको सुरक्षा र जनताको साथमा रहेर काम गर्न आग्रह गर्नुभयो ।
विकास र समृद्धिको जग एमालेले बसालेको र जनताकोअपेक्षा एमालेसंग भएकोले जनताले एमालेमन पराएको हो। सूचनार संचारकोयुगमा अघिल्ला चुनावहरुमा अनियमित मतदान भएको जानकारी भएरपनि सबै ठाउँमा अबैधानिक मतदान रोक्न नसकेको बताउँदै यस पटक जनताको साथमा लागेर एमाले कार्यकर्ताले अबैधानिक मतदान रोकेर छाड्ने दावी गर्नुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |