त्रिपुरासुन्दरी,२५ कात्तिक।
धादिङ क्षेत्र नम्बर २ (२) मा राप्रपाका उम्मेदवार डम्बर तामाङ मतदाता भेटघाटमा व्स्त हुनुहुन्छ।निर्वाचनको मिति नजिकिएसंगै मतदाताहरुको माग अनुसार शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा मतदाताहरुलाई भेटघाट गनुभएको हो ।
धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र राप्रपाबीच तालमेल गरेर उम्मेदवार उठाएपछि संयुक्त प्रचार भइरहेको छ। गाउँपुग्नु भएका उम्मेदवार तामाङसंग मतदाताको अपेक्षा विकास गर्ने नेता आवस्यक रहेको बताएकाछन् ।
मतदाताको अपेक्षा अनुसार जनताको लागि काम गर्ने उम्मेदवार तामाङले प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |