

धादिङ,२६ कात्तिक।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का प्रदेश सभा उम्मेदवार डा.रामकुमार अधिकारीले जनताको अदालतबाट एमाले सरकारमा पुनस्थापित हुने बताउनु भएको छ।
राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दैप्रदेश सभा उम्मेदवार डा. अधिकारीले जनताको शक्ति एमालेमा केन्द्रीत भएको र अदालतको परमादेशबाट एमालेलाई हटाएपनि जनताले पुनः स्थपित गराउने बेला आएको बताउनु भएको हो ।
आफ्नो भूमि आफ्नो आफ्नो भन्न नसक्नेहरुलाई जनताको अदालतबाट हराएर एमालेलाई बैधानिक रुपमा सरकारमा विकासका लागि पुर्याउने डा. अधिकारीको भनाइ छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |