पोखरा,२६ कात्तिक ।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठीले राष्ट्रियताको रक्षा एमालेलेमात्र गर्ने भएकोले जनताले एमालेलाई रोजिरहेको बताउनुभएको छ।
देशको गुमेको भूमि फिर्ता ल्याउन एमालेले जित्नु पर्ने बताउँदै धिपाठीले विकास रसमृद्धि हाम्रै पालामा भन्ने नारा एमालेबाट मात्र सम्भव भएको बताउनुभयो ।
जनताहरु एमालेलाई बैधानिक रुपमा जनमत दिन मंसिर ४ गतेको प्रतिक्षामा रहेको उहाँकोभनाइ छ। नेकपा एमाले संस्थाक नेता जगन्नाथ नेपाल एमालेलाई जिताउनका लागि चुनावी कार्यक्रममा सहभागि हुनुभएको छ।
एमाले संस्थापक नेपाल, उम्मेदवार त्रिपाठी लगायतका एमाले नेताहरुलाई पोखरामा पार्टी कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । मंसिर ४ का लागि गाउँ फर्केर एमालेलाई जिताउन लागि पर्ने पोखरामा बसेका एमाले कार्यकर्ताहरुले बताएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |