धादिङबेसी,२६ कात्तिक।
राष्ट्रिय युवा संघ नेपाल धादिङ क्षेत्र नं २ मा निर्वाचन परिचालन कमिटि गठन गरेको छ।१ हजार ७ सय ३१ सदसिय निर्वाचन परिचालन कमिटिको संयोजकमा राजु तामाङ र सहसंयोजकमा दिपेश थापा रहनु भएको छ।
राष्ट्रिय युवा संघले क्षेत्र नम्बर २ (१) को निर्वाचन परिचालन कमिटि संयोजकमा शुरेश तामाङ र सहसंयोजकमा कृष्णबहादुर तामाङ रहनुभएको छ। यसैगरि राष्ट्रिय युवासंघले क्षेत्र नम्बर २ (२) को निर्वाचन परिचालन कमिटि संयोजकमा धनु तामाङ र सहसंयोजकमा प्रदिप सिंखडा रहनुभएको छ।
निर्वाचनमा युवाहरुको परिचालन, मतदाताको सुरक्षा, एमाले उम्मेदवार र जनताका लागि सूचना आदानप्रदान गरि एमाले पक्षमा प्रचारप्रसार गरिएमाले जिताउन लागि पर्ने राष्ट्रिय युवा संघका जिल्ला सचिव हरी शरण जम्कट्टेलले बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |