ज्यामरुङ,२६ कात्तिक।
धादिङ क्षेत्र नम्बर २ प्रतिनिधि सभाका नेकपा एमाले उम्मेदवार खेम लोहनीले शनिबार धादिङको ज्यामरुङ, कटुञ्जेका श्री ५ को बायुगुठी पीडितहरुलाइृ लालपुर्जा दिनका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएो छ।
ज्यामरुङमा बायुगुठी पीडितहरुले आयोजना गरेको कार्यक्रममा श्री ५ हटेर हराइसकेको अवस्थामा जनताले दुख पाएको र गुठीको नाममा पीडित भएको अवस्थामा नितिगत रुपमा निर्णय गराउन आफैँ लाग्ने उहाँको प्रतिवद्धता छ ।
एमाले संधैँ जनताको पक्षमा रहेकोले यसअघि पनि आफू जनताको पक्षमा लागेर समस्या समाधानका लागि पहल गरेको स्मरण गर्दै आफूलाई जनताले एमालेलाई साथ दिन आग्र्ह गर्नुभयो ।
धादिङ क्षेत्र नम्बर २ (२) प्रदेश सभाका राप्रपाका उम्मेदवार डम्बर तामाङले समेत एमालेसंग साथमा मिलेर आफूले गुठी पीडितको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |