धादिङ,२६ कात्तिक ।
धादिङ क्षेत्र नं १(२) प्रदेश सभाका उम्मेदवार शालिकराम जम्कट्टेलले आफ्नो ५ बर्षे कार्यकालमा जनताले अनूभूति गर्ने काम भएको दाबी गर्नुभयो ।
शुक्रवार सिद्धलेक गाउँपालिकाको वडा नं. १, २, ३, ४ मा मतदाताहरुसंग भेटघाट गर्दै जम्कट्टेलले सो कुरा बताउनुभएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका जम्कट्टेलले चालु ५ वर्षको अवधिमा यस क्षेत्रको विकास निर्माण जनताको जीवन स्तर उकास्न विभिन्न योजनाहरु कार्यान्वयन गरेको बताउनु भयो ।
कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रका आफ्नो कार्यकालमा जनताले अनूभूति गर्ने काम भएको दाबी गर्नुभयो । आगामी दिनमा पनि जनताको माग र आवश्यकता अनुसार विभिन्न योजना तथा बजेट मार्फत सर्मद्धिको यात्रामा लागिरहेने प्रतिवद्धता पनि जनाउनु भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |