आसन्न प्रतिनिधिसभा निर्वाचनमा धादिङ-१ बाट प्रतिनिधि सभा सदस्यका लागि हिमेश पन्त निर्वाचन लडिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उनी वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे नेकपा एमालेबाट भूमि त्रिपाठीसँग प्रतिस्पर्धा गरिरहेका छन्। पाण्डे सोही क्षेत्रबाट चारपटक निर्वाचित भइसकेको भन्दै अब धादिङले नयाँ अनुहारलाई मौका दिने हिमेशको दाबी छ। यस्तै, त्रिपाठीप्रति पनि मतदातामा आशा नरहेको आफूले अनुभव गरेको उनले सुनाए।
हेर्नुहोस पन्तसँग कुराकानी भिडियोमा
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |