Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

४ घण्टा अघि
२

चुमनुब्रीमा बाढीले ४ घर बगायो

५ घण्टा अघि
३

परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

१८ घण्टा अघि
४

महादेववेशीमा एक सय जनाले गरे रक्तदान

१८ घण्टा अघि
५

गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात

१८ घण्टा अघि
६

कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै

१९ घण्टा अघि
७

धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने

१९ घण्टा अघि
८

फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग

१९ घण्टा अघि
९

धादिङ भलिबल संघको अधिवेशनको मिति तय

१९ घण्टा अघि
१०

पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

१ दिन अघि
११

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ दिन अघि
१२

आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

४ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

४ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

१ महिना अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ दिन अघि
११

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१२

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि

आश्वासनले पेट नभरिएको ब्रुसबाङ गाउँको पीडा

  • बागमती कलम
  • ८६० पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक २८, सोमबार (३ साल अघि)
आश्वासनले पेट नभरिएको ब्रुसबाङ गाउँको पीडा

सीताराम अधिकारी
धादिङ,२८ कात्तिक ।
चेपाङ समुदायले दुख पाए, पानी खान पाएनन्, भोकै छन् वा सिस्नो खोले खाएर जीवन धानीरहेका छन् भन्ने समाचार लेख्दा धादिङका नेताहरू पत्रकारहरुमाथि खनिन्थे । मैले लेखेको समाचारमाथि पटक पटक हालका मुख्यमन्त्री तथा ३६ वर्षदेखि चुनाव लड्दै आएका राजेन्द्र प्रसाद पाण्डे विज्ञप्ति नै निकालेर खण्डन गर्थे । चेपाङ समुदायका लागि आफू पदमा पुगेपछि धेरै काम भएको बताउँथे आफ्नो विपक्षमा लाग्नेहरुलाई धम्की दिने गर्थे ।

२० वर्ष अघि समाचार लेख्न ब्रुसबाङपुग्दा चरम गरिबिको सिकार भएका चेपाङ समुदायको पीडा सुनाउँदा धेरैका आँसु रसाएका थिए । ब्रुसबाङ दक्षिणी धादिङको मानिस बसोबास भएको सबैभन्दा उच्च भागको रुपमा चिनिन्छ ।त्यतिखेर राजनीतिमा चम्किएर गाउँतिर जान छाडी सकेका नेता थिए पाण्डे। धादिङ हामीले बनाएका हौँ भनेर भाषण गरेको धेरै सुनियो । ती चेपाङहरु नेताका भाषणमा ताली बजाए । कार्यक्रम सकिएपछि ती चेपाङका मागको लामो लिस्ट हुन्थ्यो। “पेटभरी खाने व्यवस्था गर्नु प¥यो, खानेपानी छैन, विद्यालय जानका लागि लुगा छैन । विद्यालयमा पढ्नका लागि खर्च लाग्छ । पैसा छैन ।”

हरेक पटकका चुनावमा उम्मेदवारहरु ब्रुसबाङ पुग्नै सक्दैनन् । अलि तल भञ्ज्याङमा चेपाङहरुलाई बोलाउने र आफ्नो कुरा सुनाएर आफूलाई भोट दिएपछि अर्को वर्ष चेपाङहरु धनी पार्ने कार्यक्रम ल्याउने कुरा सुनाउने गरेका थिए।समयले कोल्टे फे¥यो । देशमा गणतन्त्र आयो । नयाँ संविधान सभाले संविधान बनायो। आमूल परिवर्तन भयो भनिएको चेपाङले भने अहिले पनि त्यस्तै समस्या भोगिरहेको सन्तबहादुर चेपाङको भनाइ छ।

गाउँमा विकास गर्छु भन्नेहरु चुनाव सकिएपछि गाउँ क्षेत्रमा पुग्दैनन् । चुनावको समयमा दिइएको फोन नम्बर चुनाव सकिएपछि लाग्दै नलाग्ने बनाइएकोले फोन समेत गर्न नसकेको गाउँवासीको गुनासो छ।२०४८ मा जे समस्या थियो अहिले पनि उस्तै छ। ब्रुसबाङका बस्तुले पनि पालो गरेर दुई तीन दिनमा मात्र पानी खान पाउँछन् ।

१२ वर्ष पहिले गाउँमा पानी ल्याउनका लागि जिल्ला विकास समितिले गरेको सर्वे अनुसार ४५ लाख रुपियाँ लाग्छ तर १५ लाख रुपियाँ भन्दा बढी रकम गाउँमा अनुदान नआएकोले पानी लिफ्ट गर्न सकिएन । गाउँबाट तिन घण्टा तल कुवामा पुगेर मात्र तिर्खा मेटिने गरि पानी खान पाइने अवस्थामा अहिले पनि सुधार नभएपछि गाउँबासी भोट दिनका लागि जाने चाहना नै मरिसकेको सोमबहादुर चेपाङको भनाइ छ ।

चेपाङ समुदायको मात्र ३३ घर रहेको ब्रुसबाङमा प्रयास नेपाल, फोकस नेपाल, शान्ति नेपाल लगायतका संघसस्थाले करोडौँ खर्च गरिसकेको बताएका छन् ।तत्कालीन जिविस र चेपाङसंघले पनि चेपाङको ठुलो रकम खर्च गरेको बताउँदै आएको छ तर ब्रुसबाङबासीले कहिल्यै पनि आफ्नो लागि काम भएको देख्न पाएका छैनन् ।

हरेक चुनावमा आउने आश्वासनको पोको सुनेर सपनामा विकास देखेका तर बिपनामा आधा पेट खाएर, वा भोकै अभावमा बाच्नु परेको पीडा कहिल्यै समाधान भएको छैन ।यस वर्ष पनि पुराना नेता भोट माग्न गाउँ आए “गाउँको विकास हामी गर्छौँ भोट दिनु पर्छ ।” भोट माँगेर केही चेपाङसंग फोटो पनि खिचाए । यसअघिका बाचा पूरा नभएको गुनासोका बारेमा नेताहरुले एक शब्द पनि बोल्न सकेनन्।

पटक पटक बस्ती सार्नेर उनीहरूलाई जग्गा समेत दिने भनेर राजेन्द्र पाण्डे मन्त्री भएको बखत प्रतिबद्धता समेत गरे । पहिलो पटक जिल्ला समन्वय समिति प्रमुख हुनुभएका जगन्नाथ नेपालले आफैँ ब्रुसबाङ पुगेर स्थानीय सरकार, समेतको सहभागितामा बस्ती सार्नका लागि आफूले पहल गर्ने बताउनुभएको थियो ।

अधिकार विहीन जिल्ला समन्वय समितिमा तत्कालीन जिविसबाट बाँकी हुन आएको रकमबाट बस्ती सार्नका लागि जग्गा खरिद समेत गरिएको थियो। यस्तो काममा अरुले जस लिने डरले राजनीतिको मुख्य भूमिकामा रहेका राजेन्द्र पाण्डे गाउँ नजिकै पुगेर २०७३ आफूले बस्ती सार्न सघाउने बताउनुभएको थियो ।

राजेन्द्र पाण्डेलाई गाउँवासीले पटक पटक ज्ञापन पत्र समेत बुझाए तर अहिलेसम्म भोकमरीको चपेटामा परेको बु्सबाङ जस्ताको तस्तै छ । पुराना समस्या अहिले पनि समाधान भएको छैन । जीवन जीविकाको सवाल चुनावको बेला आश्वासनको रुपमा मात्र आउने र चुनाव सकिएपछि हराउने गरेको सोम चेपाङले बताउनुभयो ।

बस्ती स्थानान्तरण नहुँदा जीविकोपार्जन र शिक्षा आर्जनमा समस्या भएको पत्रकार उद्धव चेपाङको भनाइ छ।दक्षिणी धादिङको बेनिघाटरोराङ र गजुरी गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदाय हरेक वर्षको चुनावको बेला पाउने गरेपछि अहिलेसम्म ठोस योजना र विकास नहुँदा अवस्थामा परिवर्तन भएको छैन ।यो खबर नेपाल समाचारपत्रबाट लिईएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • parewavir

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

  • 796939098_1364062465935471_5093786276715651416_n

    चुमनुब्रीमा बाढीले ४ घर बगायो

  • parewavir

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

  • mahadebbesi-raktadan

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान

  • समाचार
  • १

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द
    ४ घण्टा अघि

  • २

    चुमनुब्रीमा बाढीले ४ घर बगायो
    ५ घण्टा अघि

  • ३

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द
    १८ घण्टा अघि

  • ४

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान
    १८ घण्टा अघि

  • ५

    गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात
    १८ घण्टा अघि

  • ६

    कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै
    १९ घण्टा अघि

  • ७

    धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने
    १९ घण्टा अघि

  • ८

    फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग
    १९ घण्टा अघि

  • ९

    धादिङ भलिबल संघको अधिवेशनको मिति तय
    १९ घण्टा अघि

  • १०

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution