धादिङ,०३ मंसिर ।
धादिङमा मतदाता दुई लाख ६५ हजार बढि रहेको छ । भोलि आईतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि १ लाख ३० हजार ५९४ जना महिला, १ लाख ३५ हजार ४०१ जना पुरुष र १ जना अन्य गरी कुल मतदाता संख्या दुई लाख ६५ हजार ९९६ रहेका छन् ।
मतदाता संख्याको आधारमा १ सय १४ मतदान स्थल अन्तर्गत ३०३ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्र रहको छ । अहिले ५ वटा मतदानस्थल थप भएको निर्वाचन कार्यालयले जनाएको छ ।
धादिङमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको छ ।जसमा क्षेत्र नं १ को ‘क’ मा ७३ हजार १५७ मतदाता, २८ मतदान स्थल र ७९ मतदान केन्द्र रहेको छ भने ‘ख’ मा ५९ हजार १९७ मतदाता, २५ मतदान स्थल र ६९ मतदान केन्द्र रहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |