धादिङ,०४ मंसिर ।
धादिङमा १२ः४५ बजेसम्म २२.३८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरेर दिउँसो १२ः४५ बजेसम्म ५९ हजार ५४१ मत खसेको हो ।
जसमा महिला २४ हजार ३९४ र पुरुष ३५ हजार १४७ जनाले मतदान गरेका छन् ।जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ को मतदान केन्द्रमा बिबाद हुदाँ केहीबेर मतदान स्थगित भएको र हाल पुन मतदान सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ ।
अहिले सबै केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भैरहेको जनाएको छ ।
तस्विर : धादिङ क्षेत्र नं १ को सिद्धलेक गाउँपालिका– २ को मतदान केन्द्रमा मतदान गर्दै मतदाता
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |