

धादिङ,०५ मंसिर ।
धादिङको क्षेत्र नं १(प्रतिनिधि सभा) मा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । यो समाचार तयार पार्दासम्म गल्छीको वडा न. २ र ५ को ७०६ मत गणना गर्दा राजेन्द्र पाण्डे(कलम) ३६७, एमालेका भूमि त्रिपाठी(सुर्य)२६२, हिमेश पन्त(घन्टी) ४४ मत प्राप्त भएको छ। जसमा २३ मत बदर भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |