

धादिङ,०६ मंसिर ।
धादिङको क्षेत्र नं २(प्रतिनिधि सभा) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका रामनाथ अधिकारीले अग्रता लिएका छन्। यो समाचार तयार पार्दासम्म ९ हजार ६२१ मत गणना गर्दा काँग्रेसका अधिकारीले ४ हजार ५७६, एमालेका लोहनीले ३ हजार ८५२ र रास्वपाकी बशुमाया तामाङको ५३५ मत प्राप्त भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |