धादिङ,०७ मंसिर ।
धादिङको क्षेत्र नं १ को प्रदेश सभा क मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका मधुकुमार श्रेष्ठ बिजयी भएका छन् ।
श्रेष्ठ १ हजार २१३ मतान्तरले बिजयी भएका हुन् । कुल खसेको मत ४० हजार ६१२ मा श्रेष्ठले १७ हजार ८३२ मत प्राप्त गरे ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका रमेश आचार्यले १६ हजार ५३८, नेकपा एमालेबाट बागी उठेका नेत्र पौडेलले ४ हजार ६८८ र राप्रपाका गिता प्रसाद आचार्यले १ हजार ८५२ मत प्राप्त गरे।
२०७४ सालको निर्वाचनमा प्रदेशसभामा नेकपा एकिकृत समाजबादीका उपाध्यक्ष एवम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग पराजित भएका थिए् ।
श्रेष्ठ फिल्म निर्माता एवं कलाकार हुन् । कलाकारितासँगै उनी राजनीतिमा पनि सक्रिय थिए।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |