धादिङ,१२ मंसिर ।
मंसिर ४ गते भएको निर्वाचनबाट धादिङ क्षेत्र नं–१ प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
सोमबार बैरेनीमा आयोजित एक कार्यक्रममा बीच निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधी सभा सदस्यमा निर्वाचित राजेन्द्र प्रसाद पाण्डे, प्रदेश सभा सदस्यमा निर्वाचित मधुकुमार श्रेष्ठ र शालिकराम जम्कट्टेललाई प्रमाणपत्र प्रदान गरेको हो ।
प्रमाणपत्र ग्रहण पछि बाम लोकतान्त्रिक गठबन्धनले राजमार्गका बिभिन्न क्षेत्रमा धन्यवाद सभाको आयोजना गरेको थियो । भोलि मँगलबार दिउँसो १ बजे गल्छि, २ः३० बजे महादेववेशी र अपरान्ह ४ बजे धार्केबजारमा धन्यवाद सभाको आयोजना हुने भएको छ ।
सभामा खादा, माला र अबिर बिना सहभागी हुन बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा क्षेत्र नम्बर १ धादिङको निर्वाचन परिचालन समितीले आग्रह गरेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |