Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

२0 घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

२0 घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

नयाँ सरकार गठनप्रति दलहरू उदास, रास्वपा छाडेर नागरिक उन्मुक्ति फकाउँदै

  • Default Profile
  • बागमती कलम
  • ५९७ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर २७, मंगलबार (३ साल अघि)
नयाँ सरकार गठनप्रति दलहरू उदास, रास्वपा छाडेर नागरिक उन्मुक्ति फकाउँदै

आमनिर्वाचन २०७९ को अन्तिम परिणामसँगै समानुपातिक बाँडफाँटमासमेत टुंगो लागेको छ । निर्वाचन आयोगको अन्तिम तथ्यांकअनुसार ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बनेको छ । उसले समानुपातिकतर्फ ३२ सिट प्राप्त गरेका छ ।

नेकपा एमाले ४४ सिटसहित दोस्रो बन्दा समानुपातिकमा ३४ सिट पाएको छ । एमालेले समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएको छ । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष १८ सिट जित्दा समानुपातिकमा १४ सिट पाएको छ । यस्तै प्रत्यक्षमा १० सिट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसक्दा सिट पाउन सकेन ।

प्रत्यक्षमा ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट जितेको छ । भने, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जित्दा समानुपातिकमा ७ सिट जितेको छ । जनता समाजवादी पार्टीले प्रत्यक्षमा ७ सिट जितेकोमा समानुपातिकतर्फ ५ सिट पाएको छ ।

प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टीले समानुपातिकमा ५ सिट जितेको छ । प्रत्यक्षमा केही सिट जितेका कतिपय दलले समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउन सकेनन् भने संसदमा कतिपय स्वतन्त्र सांसदको समेत प्रतिनिधित्व हुने भएको छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसक्दा पनि नयाँ सरकार गठनप्रति दलहरुमा खासै उत्साह देखिँदैन । सरकार गठनमा सत्ता गठबन्धन र एमाले विगतमा जस्तो उत्साहित नदेखिनुमा दलहरूको हीनता बोधले काम गरेको राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईं बताउँछन् ।

दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता बहुमतका लागि निर्णायक पार्टीसँग वार्ता गर्नुको साटो जनमत पार्टी र नागरिक उन्मुक्ति लगायतका साना दलहरूलाई फकाइरहेका छन् । सोमबार मात्र सरकारले नागरिक उन्मुक्तिको माग सम्बोधनका लागि मुलुकी अपराध संहिता संशोधन गर्न राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि अध्यादेश पठाएको छ ।

आमनिर्वाचनमा कसैले पनि स्पष्ट बहुमत ल्याउन नसक्नु र दलहरुपतिको वितृष्णाको मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई जानुले उनीहरूमा जाँगर नदेखिएको डा. चापागाईंको भनाइ छ ।

डा. चापागाईंले भने, ‘विगतमा सरकार गठनका लागि सांसद खरिद बिक्रीदेखि सुरासुन्दरी काण्ड मच्चाउने दलहरु यस पटक हीनता बोध गरिरहेका छन् । दलहरुप्रतिको वितृष्णाको मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसैले साथमा लिन खाजेको देखिँदैन । एक्ला एक्लै सरकार गठन गर्न कसैसँग बहुमत पुग्दैन ।’

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीको साइत कुरिरहेको र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि बार्गेनिङको दाउ कुरिरहेका कारण सरकार गठनका माहौल तात्न गाह्रो देखिएको उनले बताए ।

‘यता नेकपा एमालेले पनि एक्लै बहुमत पुर्‍याउन नसक्ने र वाम गठबन्धनको सम्भावना न्यून रहेकाले यसबारे मुख खोल्न अप्ठ्यारो मानेको देखिन्छ । एमाले साना दलसँग लचक देखिए पनि रास्वपालाई साथमा लिएर सरकार गठनको पहल थाल्न अनुदार देखिन्छ,’ डा. चापागाईं भन्छन् ।

कसरी हुन्छ सरकार गठन ?

नयाँ सरकार गठनमा कांग्रेसको स्वाभाविक दाबी रहने देखिन्छ । यसअघि सत्ता गठबन्धनमा सामेल रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासमेतले आगामी सरकारमा समेत मिलेर जाने बताइरहेकाले यही गठबन्धनको सरकार बन्ने लगभग निश्चित देखिन्छ।

निर्वाचनको अन्तिम परिणामसँगै नयाँ सरकार गठनका बारेमा समेत चर्चा चलिरहेका छन् । सम्भवतः अब नेपाली कांगेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।  तर, बहुमत प्राप्त पार्टीको संसदीय दलको नेता मात्र प्रधानमन्त्री बन्न सक्ने व्यवस्था रहेकामा कांग्रेसभित्र संसदीय दलको नेतृत्वको लागि देउवाबाहेकको दाबेदारीले केही तलमाथि हुन सक्ने सम्भावना पनि देख्न सकिन्छ ।

संविधानमा निर्वाचनको अन्तिम मतपरिणाम आएको ३५ दिनभित्र सरकार गठनको प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख व्यवस्था छ । संविधानको धारा ७६ को ८ मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    २0 घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution