धादिङ,१९ कात्तिक ।
चितवन आमन्त्रण तेक्वान्दो प्रतियोगिता–२०७९ मा धादिङ प्रथम भएको छ।
सौराहा तेक्वान्दो डोजाङको आयोजनामा कात्तिक १८ र १९ गते चितवनको रत्ननगरमा सम्पन्न प्रतियोगितामा ३ स्वर्ण, २ रजत र १ कास्य पदक सहित धादिङ जिल्ला प्रथम भएको हो ।
प्रतियोगितामा धादिङका पावल तामाङ, प्रमिता तामाङ र राजु तामाङले स्वर्ण कविन कुमाल, गौतम श्रेष्ठले रजत र रविन कुमालले कास्य पदक जितेका नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले जानकारी दिनुभयो ।
बिभिन्न जिल्लाका २५ टिम सहभागि प्रतियोगितामा धादिङका पावल तामाङ उत्कृष्ट खेलाडी घोषित भएका थिए।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |