धादिङ,२२ पुस
धादिङका पत्रकार र धादिङ अस्पतालका स्वास्थ्यकर्मीबीच आज भएको मैत्रीपुर्ण फुटसलमा स्वास्थ्यकर्मीको टिम विजयी भएको छ । धादिङबेसीस्थित बिचबजारमा रहेको फुटसल ग्राउण्डमा भएको खेलमा आयोजक स्वास्थ्यकर्मीको टोलीले पत्रकारको टिमलाई ९–६ गोल अन्तरले पराजित गरेको हो ।
धादिङ अस्पतालको आयोजनामा विश्व फुटबलको सर्वकालिन महान (सर्वश्रेष्ठ) फुटबल खेलाडि पेलेको सम्झना तथा सम्मानमा धादिङ अस्पताल र पत्रकार महासंघ धादिङबिच मैत्रीपुर्ण फुटसल खेल भएको हो ।
धादिङ अस्पतालका अध्यक्ष राजाराम रिजालको अध्यक्ष्यतामा भएको कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |