धादिङ,१६ माघ ।
सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १८ देखि हुने भएको छ ।
सिद्धलेक गाउँपालिकाको आयोजनामा माघ १८ गते बुधबारदेखि २० गतेसम्म सिद्धलेक गापा–४ स्थित सलाङघाटमा रहेको जलेश्वरी मा.विमा प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङले माघ मसान्तभित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरि खेलाडी छनोट गर्न पत्रचार गरेसँगै गाउँपालिकाले माघ १८ देखि २० गतेसम्म रनिङ शिल्ड गर्ने भएको हो ।
१ नीजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालय रहेको सिद्धलेकले सबै विद्यालयहरुलाई सहभागि गराउने गरि तयारी गरेको गाउँपालिकाले जनाएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |