Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२२ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२२ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२३ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

अमर आदर्श माविको ३९ औ बार्षिकोत्सव(फोटो फिचर)

  • बागमती कलम
  • १०७१ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
अमर आदर्श माविको ३९ औ बार्षिकोत्सव(फोटो फिचर)

धादिङ,१८ माघ ।
धादिङको सिद्धलेक गाउँपालिका ३ डुमिडाँडामा रहेको अमर आदर्श माध्यमिक विद्यालयको बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । आईतबारदेखी सुरु भएको विद्यालयको ३९ औ बार्षिकोत्सव, अभिभावक भेला तथा खेलकुद कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर पुलामीको सभापतित्वमा सम्पन्न बार्षिकोत्सव कार्यक्रमका सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आथित्यता तथा उपाध्यक्ष सबिता अर्याल, प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्रको विशेष आथित्यता रहेको थियो ।

कार्यक्रममा साना किसान कृषि सहकारी सलाङका अध्यक्ष डिल्लि प्रसाद पाठक, वडा न‌‌ ४ का अध्यक्ष झक बहादुर थापा मगर, सिद्धलेक गापाका शिक्षा शाखाका प्रास रामेश्वर पुडासैनि, शैक्षिक सहजकर्ता वलराम अधिकारी,बद्रि प्रसाद इटनी सुचना तथा प्रविधि शाखा प्रमुख राम कुमार अधिकारी,अभिभावक सघका अध्यक्ष तुला नारायण श्रेष्ठ,निवर्तमान विव्यस अध्यक्ष विर बहादुर आले लगाएतको आतिथ्यता रहेको थियो।

May be an image of 10 people and people standing

बार्षिकोत्सवको अवसरमा छात्र/छात्रा तर्फ अन्तर माध्यमिक विद्यालय भलिवल प्रतियोगिता समेत आयोजना गरिएको थियो । ५ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा छात्र/छात्रा तर्फ नै नलाङ पात्ले मावि प्रथम, आयोजक अमर आदर्श मा वि द्धित्तिय र छात्रतर्फ अकलादेवि मावि तृतिय भएको छ भने छात्रा तर्फ पञ्चमुखि मावि तृतिय भएको छ ।

May be an image of 13 people, people standing and outdoors

May be an image of 9 people and people standing

प्रतियोगितामा सिद्धलेक–२ को नलाङ पात्ले मावि, नलाङ मावि र सिद्धलेक–३ को अमर आदर्श, अकलादेवि र पञ्चमुखि माविको सहभागिता रहेको थियो। प्रथम, द्धित्तिय र तृतिय हुनेलाई क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र शिल्ड,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

May be an image of 10 people and people standing

साथै बर्ष शिक्षक महेश अर्याल १९–१२ ,बर्ष शिक्षक ईसिडी–८ कोपिला थापा, अशोक श्रेष्ठ, पुर्व शिक्षक, पुर्व विद्यालय ब्यवस्थापन समिति अध्यक्ष लगायत विभिन्न ब्यक्तिहरुलाइ सम्मान गरिनुका साथै विद्यालयमा स्थापना भएको अक्षयकोषमा ३ हजार भन्दा माथि चन्दा दान गर्नेहरुलाइ दोसल्ला र प्रमाण पत्रद्धारा सम्मान गरिएको छ ।

May be an image of 5 people and people standing

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले विद्यालयको विकास लागि सहयोग गर्ने बताउनुभयो ।साथै उहाँले बिद्यालय परिसरमा निर्माधिन मन्दिरको लागि व्यत्तिगत रुपमा २० हजार सहयोग गर्नुभएको छ ।

May be an image of 3 people, people sitting and people standing

२०४० सालमा अध्यापन सुरु भएको सो विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा अहिले २ सय ५५ जना विद्यार्थी अध्ययनरत रहेका छन ।

धेरै चन्दा दान गर्नुहुने व्यक्तिहरुको नामावली
टोप बहादुर श्रेष्ठ २५००००
चेत बहाद
चेत बहादुर नेपाली ४३५०६
परशुराम खतिवडा १५०००
कमला शर्मा ५०००
सानु गिरि ५०००
जिवन आचार्य ४५००
सुदिप खतिवडा ३५००
एक बहादुर आले मगर ५१००
रेशम सुयल मगर ३०५०
तिलक थापा मगर १२२४५
खम बहादुर मगर ११०००
बम बहाद
बम बहादुर मगर ५०००
खड्ग बहादुर आले ३२५०
हेम बहादुर थापा ३१५०
तारादेवि थापा ३१००
अशोक श्रेष्ठ ५७५०
देव बहादुर पुलामी ५०००
सुमित्राथापा ५०००
पुर्णिमा थापा ३०५०
बेधनिधि पाठक ५०००
गोपाल सिलवाल ३०००
प्रदिप खनाल ३०००
कमला विस
कमला विसुन्के ३०००
महेश अर्याल ४०४०
गोपाल पुलामी ९०००
डिल्लि प्रसाद पाठक ८०००
बद्रि इटनी ५०००
झम्क प्रसाद पाठक १०१३५
खड्ग बहादुर पुलामी ३०००
लोक बहादुर बल्कोटी ३४०५
सुर्योदय आ वि ४०१५
हरि कुवर ३०१५
प्रेम कुमारी थापा मगर ४०००
तुला नारायण श्रेष्ठ ३२००
दिपक श्रेष्ठ ९१००
भुपेन्द्र श्रेष्ठ ५५००
मिन नारायण श्रेष्ठ ३०००

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%२%१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १0 घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २२ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २२ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २३ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution