Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धादिङवेशीमा राष्ट्रिय र्‍याङ्कीङ तथा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता : आज औपचारिक उद्घाटन

  • बागमती कलम
  • ७४४ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ चैत्र २३, बिहिबार (३ साल अघि)
धादिङवेशीमा राष्ट्रिय र्‍याङ्कीङ तथा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता : आज औपचारिक उद्घाटन

धादिङ,२३ चैत ।
धादिङवेशीमा राष्ट्रिय ¥याङ्कीङ तथा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता तेस्रो मेयर कप २०७९ सुरु भएको छ ।

नीलकण्ठ नगरपालिकाको आयोजना तथा जिल्ला ब्याडमिन्टन संघ धादिङको व्यवस्थापन र नेपाल ब्याडमिन्टन संघ काठमाडौंको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगिताको आज बिहिबार औपचारिक उद्घाटन गरिएको छ ।

खेलहरु यसअघि नै सुरु भएकोमा आज नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले उद्घाटन गरेसँगै प्रतियोगिता औपचारिक रुपमा सुरु भएको हो ।

उद्घाटन पश्चात सम्बोधन गर्दै नगरपालिकाका प्रमुख ढुङ्गानाले जिल्लामा ब्याडमिन्टन खेलतर्फ आर्कषण थपिँदै गएको बताउनुभयो। उहाँले यस प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीसमेत सम्मिलित भएकाले प्रतिस्पर्धा रोचक देखिएको बताउनुभयो । नयाँ प्रतिभालाई प्रोत्साहन गर्दै यस क्षेत्रको पर्यटकीय विकासका लागि प्रतियोगिता आयोजना गरिएको ढुङ्गानाको भनाई छ ।

त्यसैगरी नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले शारीरिक तन्दुरुस्तीका लागि व्याडमिन्टन खेल आवश्यक रहेको बताउनुभयो। खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र यसले शारिरिक तथा मानसिक विकासमा समेत सहयोग पुग्ने भन्दै विश्वकर्माले थप पूर्वाधारका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

नगरपालिकाका प्रमुख ढुङ्गानाको अध्यक्ष्यतामा भएको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, प्रहरी उपरिक्षक गौतम मिश्र,बिभिन्न वडाका वडाध्यक्षहरु,बिभिन्न संघसस्थाका प्रमुख एवम प्रतिनिधिहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा कास्की, चितवन, काठमाडौँ, ललितपुर, मोरङ ,सुनसरी , ३ बिभागिय टिम लगाएतबाट २२० खेलाडी सहभागि छन् । धादिङबेशीस्थित कबड्डी हलमा चैत २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बिभिन्न ९ विधामा प्रतिस्पर्धा भइरहेको धादिङ ब्याडमिन्टन संघका अध्यक्ष बिष्णुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

जसमा जिल्ला स्तर पुरुष युगल बि, राष्ट्रिय स्तर १७ बर्ष मुनिका केटा एकल, राष्ट्रिय स्तर १७ बर्ष मुनिका केटी एकल, राष्ट्रिय स्तर पुरुष एकल, राष्ट्रिय स्तर महिला एकल, राष्ट्रिय स्तर पुरुष युगल(¥याकिंङ २० बाहेक मात्र), राष्ट्रिय स्तर निर्वाचित जनप्रतिनिधी पुरुष युगल, राष्ट्रिय स्तर भेन्ट्रास ४५ बर्ष माथि पुरुष युगल र राष्ट्रिय स्तर भेन्ट्रास ५५ बर्ष माथि पुरुष युगल रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

श्रेष्ठका अनुसार जिल्ला स्तर पुरुष युगल बितर्फ प्रथम पुरस्कार ३० हजार, द्धित्तिय २० हजार र तृतीय १५ हजार( शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय यु १७ बर्ष मुनिका केटा एकलतर्फ प्रथम २५ हजार, द्धित्तिय १५ हजार र तृतीय १२ हजार( शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय स्तर १७ बर्ष मुनिका केटी एकलतर्फ प्रथम २५ हजार, द्धित्तिय १५ हजार र तृतीय १२ हजार( शिल्ड मेडल र प्रमाणपत्र) रहेको छ ।

यस्तै राष्ट्रिय स्तर पुरुष एकलतर्फ प्रथम ५१ हजार, द्धित्तिय ३४ हजार र तृतीय २० हजार( शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय स्तर महिला एकलतर्फ प्रथम ३५ हजार, द्धित्तिय २२ हजार र तृतीय १५ हजार( शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय स्तर पुरुष युगल(¥याकिंङ २० बाहेक मात्र) तर्फ प्रथम ४० हजार, द्धित्तिय २५ हजार र तृतीय १८ हजार( शिल्ड मेडल र प्रमाणपत्र) रहेको छ ।

यसैगरी राष्ट्रिय स्तर निर्वाचित जनप्रतिनिधी पुरुष युगलतर्फ प्रथम ३५ हजार, द्धित्तिय २२ हजार र तृतीय १५ हजार( शिल्ड मेडल र प्रमाणपत्र),राष्ट्रिय स्तर भेन्ट्रास ४५ बर्ष माथि पुरुषतर्फ प्रथम ३५ हजार( शिल्ड मेडल र प्रमाणपत्र), द्धित्तिय २२ हजार र तृतीय १५ हजार(शिल्ड मेडल र प्रमाणपत्र) रहेको छ भने राष्ट्रिय स्तर भेन्ट्रास ५५ बर्ष माथि पुरुष युगलतर्फ प्रथम ३५ हजार, द्धित्तिय २२ हजार र तृतीय १५ हजार र शिल्ड मेडल र प्रमाणपत्र रहेको धादिङ ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

संघका अध्यक्ष श्रेष्ठका अनुसार उक्त प्रतियोगितामा पुरस्कार राशिमात्रै ८ लाख ६ हजार २५० रहेको छ । प्रतियोगितामा साँढे २० लाख भन्दा बढि खर्च हुने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ११ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution