

धादिङ,१४ भदौ ।
जापान गोजु–रियो कराँते–डो केन्वाकाई नेपाल एशोसिएसन धादिङको अध्यक्षमा राजन लामा चयन भएका छन्।
बिहिबार गजुरी ६ आदमघाटमा सम्पन्न एशोसिएसनको तेस्रो अधिवेशनले लामाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा पुरुषोत्तम अधिकारी र अनिल मल्ल, सचिवमा रणबहादुर आले, कोषाध्यक्षमा सुदिप तामाङ र सदस्यहरुमा सनिस श्रेष्ठ, सिजन तामाङ, गिता शाक्य, प्रह्लाद भण्डारी चयन भएका छन् ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |