नेपालमा जारी साफ यू–१९ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै छन्। सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
भुटानलाई २–१ को अन्तरले हराएर सेमिफाइनलमा आएको भारत र माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपाल बिच आज प्रतिस्पर्धा हुन लागेको हो ।
जितसँगै भारतले २ खेलमा ६ अंक जोडेको छ भने नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |