धादिङ । अस्ट्रेलियामा भएको केपीएनपी एनएसडब्ल्यू तेक्वान्दो तेक्वान्दो ओपन च्याम्पियनसिपमा धादिङका दुईसहित ३ नेपालीले पदक जितेका छन्।
४०० जना भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा धादिङका २ खेलाडी नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती धादिङ अध्यक्ष समेत रहेका प्रदीप गिरी, धादिङकै अर्का खेलाडी पारस भण्डारी र वीरगन्जका सागर गुभाजुले भाग लिएका थिए ।
वीरगन्जका भण्डारी र धादिङका गुभाजुले स्वर्ण पदक जित्न सफल भए भने प्रदीप गिरीले रजत पदक जितेका हुन् ।उक्त प्रतियोगितामा २०२३ को अहिले सम्मकै धेरै खेलाडीको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |