धादिङ। सिद्धलेक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहेको छ।
सिद्धलेक गाउँपालिकाको आयोजना तथा वडा नम्बर–३ स्थित डुमीडाँडाको अमरआदर्श माध्यमिक विद्यालयको संयोजनमा बुधबारदेखी सुरु प्रतियोगिता जारी छ।
प्रतियोगितामा छात्र/छात्रा तर्फ भलिबल, कबड्डी, सटपुट, ज्याभ्लिन थ्रो, एथ्लेटिक्स, हाईजम्प, लङजम्प लगाएतको खेलमा प्रतिस्पर्धा गराईएको अमरआदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बागमति कलमलाई जानकारी दिनुभयो।
प्रतियोगिता भोलि समापन हुनेछ।
१३ सरकारी र १ निजी गरी १४ माध्यमिक विद्यालय सहभागी प्रतियोगिताको हालसम्मको नतिजा यस प्रकार रहेको छ।
मिन्दुका मावि ६ स्वर्ण,१ रजत र २ कास्य पदक
महाकाली मावि ४ स्वर्ण,२ रजत र २ कास्य पदक
नलाङ पात्ले मावि ३ स्वर्ण,३ रजत र ४ कास्य पदक
सिद्धेश्वर मावि ३ स्वर्ण, २ रजत र ३ कास्य पदक
सत्यवती मावि २ स्वर्ण, ६ रजत र २ कास्य पदक
सुन्दरी मावि २ स्वर्ण,२ रजत र १ कास्य पदक
नलाङ मावि २ रजत
कालिदेवी मावि १ रजत
जलेश्वरी मावि १ रजत र २ कास्य पदक
बाघबच्छला मावि ३ कास्य पदक
नलाङ मोडेल एकेडेमी १ कास्य पदक
अकलादेवी मावि
पञ्चमुखी मावि
अमर आदर्श मावि
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |