

पश्चिम एशियाली फुटबल फेडेरेसन वाफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र लेबनान खेल्दै छन् ।
साउदी अरेबियामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन् ।खेल नेपाली समय अनुसार साँझ १०ः ४५ बजेदेखि जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो शुरु हुने छ ।
पहिलो सेमिफाइनलमा भने जोर्डन र प्यालेस्टाइन खेल्दै छन् ।प्रतियोगिताको फाइनल खेल आगामी विहिबार हुने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |