

एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै छन् ।खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा शुरु हुने छ ।
दुबै टिमखसेमिफाइनलमा पराजित भएका हुन् । शुक्रबार सम्पन्न सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएको हो भने नेपाल युएईसँग पराजति भएको थियो ।
तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ ।त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |