

सर्वोच्च अदालतले जनयुद्ध दिवसविरुद्ध रिट दर्ता गर्न आदेश गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले यस्तो आदेश गरेको हो।
एकल इजलासको यो आदेशपछि अब रिट दायर हुनेछ। अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गर्न निवेदन दिएका थिए।तर सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। उक्त दरपिठविरुद्ध इजलासमा दिएको निवेदनमा दरपिठ बदर हुने आदेश भएको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |