Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

११ मिनेट अघि
२

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१ घण्टा अघि
३

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि
४

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

१ दिन अघि
५

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

३ दिन अघि
६

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
७

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
८

गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन

३ दिन अघि
९

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
१०

टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण

४ दिन अघि
११

विभेदकारी नीति विरुद्ध धादिङका पत्रकारको बिरोध

५ दिन अघि
१२

गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित

५ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

२ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

२ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
१०

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
११

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि
१२

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ हफ्ता अघि

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

  • बागमती कलम
  • ५१ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतबार (१ घण्टा अघि)
सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

धादिङ । सिद्धलेक गाउँपालिकाले आयोजना गर्न लागेको शिक्षक सम्मान कार्यक्रम विवादमा तानिएको छ।

गाउँपालिकाले जारी गरेको आधिकारिक पत्रमा सरुवा निर्णयअनुसार रमाना वा हाजिरी नगर्ने प्रधानाध्यापक तथा शिक्षकलाई सम्मान नगरिने उल्लेख भएपछि शिक्षक संगठन र सरोकारवालाबीच बहस सुरु भएको छ।

सिद्धलेक गाउँपालिकाले शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, विषय शिक्षक, उच्च जीपीए प्राप्त विद्यार्थी तथा विभिन्न खेलकुद प्रतियोगितामा सफल खेलाडीलाई सम्मान गर्न जेठ ३१ गते कार्यक्रम आयोजना गरेको छ।

गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको हस्ताक्षर रहेको २०८३ जेठ २८ गतेको पत्रअनुसार कार्यक्रम बिहान १० बजे गाउँपालिकाको कार्यालयमा हुने उल्लेख छ।

सोही पत्रको नोटमा गाउँपालिकाको सरुवा निर्णयअनुसार रमाना वा हाजिरी नगर्ने प्रधानाध्यापक तथा शिक्षकलाई सम्मान नगरिने भनिएको छ।

गाउँपालिका कार्यालयद्वारा जारी आधिकारिक निमन्त्रणा पत्रमै विशेष ‘नोट’ उल्लेख गर्दै अध्यक्ष खतिवडाले पालिकाले गरेको विवादित सरुवाको निर्णय नमान्ने, रमाना नलिने र नयाँ दरबन्दीमा हाजिरी नगर्ने प्रधानाध्यापक तथा शिक्षकहरूलाई सम्मान कार्यक्रममा प्रवेश र सहभागितामै पूर्ण प्रतिबन्ध लगाएका हुन्।

उत्कृष्ट प्राज्ञिक योगदानको कदर गरिने राज्यको सार्वजनिक मञ्चमा यसरी प्रशासनिक विवादलाई जोडेर राष्ट्रसेवक शिक्षकहरूलाई सार्वजनिक रूपमा निषेध र अपमान गरिनुले अध्यक्ष खतिवडाको चरम स्वेच्छाचारी, अनुदार र जंगी कार्यशैलीको उदाङ्गो चित्रण गरेको शिक्षकहरूको प्रतिक्रिया छ।

यस विषयमा केही शिक्षक तथा शिक्षक संगठनले आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा शैक्षिक उपलब्धिका आधारमा प्रदान गरिने सम्मान कार्यक्रममा प्रशासनिक विवाद जोडिनु उचित नभएको र यसले शिक्षकहरूको मनोबलमा असर पार्न सक्ने देखिन्छ।

विवादको पृष्ठभूमि गाउँपालिकाले वैशाख १ गतेदेखि लागू हुने गरी गरेको शिक्षक सरुवा तथा दरबन्दी मिलान निर्णयसँग जोडिएको छ।

सरुवा प्रक्रिया कार्यविधि र शिक्षा मन्त्रालयको निर्देशनअनुसार नभएको दाबी गर्दै केही शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा राजनीतिक दलका स्थानीय नेताहरूले विरोध जनाउँदै आएका छन्।

यसअघि गाउँ शिक्षा समितिका सदस्य तथा महाकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण गिरीले सरुवा प्रक्रियाप्रति असहमति जनाउँदै आफ्नो पदबाट राजीनामा दिएका थिए। शिक्षा समितिका केही सदस्य तथा वडाध्यक्षहरूले समेत निर्णय प्रक्रियामाथि प्रश्न उठाएका छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै निर्णय पुनरावलोकन गर्न माग गरेका छन्।

अध्यक्ष खतिवडाको जंगी शैली शिक्षक सरुवामा मात्र सीमित छैन, पालिकाको आर्थिक र प्रशासनिक क्षेत्रमा समेत उनको आतंक छ।

पालिकाको खरिद योजना र ठेक्कापट्टामा आफ्नो अनुकूल निर्णय गराउन कर्मचारीहरूलाई धम्क्याउने गरेको तथ्य केही दिनअघि सार्वजनिक भएको एउटा भिडियोले अकाट्य रूपमा प्रमाणित गरेको छ।

कुल ३१ लाख रुपैयाँको पालसायर टेण्ट र विद्यार्थीलाई वितरण गर्न भनिएको पुस्तक राख्ने व्याग खरिद योजना आफूलाई नसोधी अरूलाई नदिन दबाब दिँदै अध्यक्ष खतिवडाले कर्मचारीले आफ्नो इसारा बमोजिम काम नगरे कार्यकक्षमै ‘गाला चड्काउने’ र ‘झोला बोकाएर घर पठाइदिने’ भन्दै सार्वजनिक रूपमा भौतिक कारबाहीको धम्की दिएका थिए।

निजामती सेवा ऐन र राष्ट्रसेवक कर्मचारीको व्यावसायिक मर्यादालाई ठाडो चुनौती दिँदै फौजदारी प्रकृतिको धम्की दिँदा समेत पालिकाभित्रका राजनीतिक दलहरूले मौनता साध्नुलाई स्थानीयले रहस्यमय मानेका छन्।

अध्यक्ष खतिवडाको अनियमितता र स्वेच्छाचारिता विरुद्ध समाचार लेख्ने सञ्चारमाध्यम र पत्रकारहरूमाथि उनले राज्यशक्तिको दुरुपयोग गर्दै प्रतिशोध साध्ने गरेका छन्।

गत वर्ष साउनमा शिक्षक सरुवा गर्दा विद्यालयमा ताला लागेको समाचार सम्प्रेषण गर्ने धादिङका ३ जना पत्रकारहरूलाई उनले फौजी शैलीमा स्पष्टीकरण सोधेका थिए।

त्यतिले मात्र नपुगेर आफ्नो कमजोरी लुकाउन पदको दुरुपयोग गरी प्रेस काउन्सिल नेपालमा ब्ल्याकमेलिङ र बार्गेनिङको कपोलकल्पित आरोप लगाउँदै झूटा उजुरी दिएका थिए, जसको प्रमाण बुझाउन नसक्दा उनी आफैँ कानुनी सङ्कटमा रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • barsa

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

  • pakrau

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

  • malekhu-mugling-sadak-pul

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

  • patrakaraandlon-dhd

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

  • समाचार
  • १

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    ११ मिनेट अघि

  • २

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    १ घण्टा अघि

  • ३

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    १ दिन अघि

  • ४

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    १ दिन अघि

  • ५

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ३ दिन अघि

  • ६

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ
    ३ दिन अघि

  • ७

    घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ
    ३ दिन अघि

  • ८

    गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन
    ३ दिन अघि

  • ९

    धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते
    ४ दिन अघि

  • १०

    टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution