

धादिङ,०१ बैशाख ।
नेकपा एकीकृत समाजवादी धुनिबेशी नगरपालिका कमिटी अध्यक्ष गोकुल रेग्मी एमालेमा प्रवेश गरेका छन्।
शुक्रबार धुनिबेसि नगरपालिका वडा नं.७ मा भएको भेलामा नगर कमिटी अध्यक्ष रेग्मी एमालेमा प्रवेश गरेका हुन् । रेग्मी सङ्गै माओवादी केन्द्रका विनोद तामाङ पनि एमाले प्रवेश गरेका छन्।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य बाबुराम थापाको प्रमुख अतिथ्यतामा तथा जिल्ला अध्यक्ष भुमि त्रिपाठिको बिशेष आतिथ्यता रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |