

धादिङ,२२ भदौ।
बद्रीनाथ गैह्रे
आज भाद्र २२ खुशी मनाऔँ निजामती हुनाले
समस्याका पोकाहरु कसौं आऊ सेवाका तुनाले ।
न तलब खान पुग्ने छ न त अरु सुविधा नै छ
तर पनि खुशी नै छु भन्छ है यो मनको कुनाले ।
आफैं मात्र जीउने हैन अरुलाई नि जीउन देऊ
त्यसै खुशी मिल्छ साथी अरुको खुशीले छुनाले ।
राख्नुहुन्न ईष्याभाव कसैको सबैको भलो चिताउँ
बढिन्न है साथि अगाडी आफैं मात्र सम्झी रुनाले ।
देश बदल्नु छ बदल्नु छ गाउँ शहर आफैंलाई
आउ हातमा हात मिलाउँ निजामती हुनाले ।
(नेपाल सरकारका सहसचिव बद्रीनाथ गैह्रे अहिले धादिङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ, निजामती सेवाका अब्बल र काविल प्रशासक गैह्रे सिद्धहस्त साहित्यकार पनि हुनुहुन्छ।)





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |