Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण १७, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कला तथा साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

८ घण्टा अघि
२

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

९ घण्टा अघि
३

तीज गीत ‘रन्काईदेउ मादलु रिनिनी’ दर्शकमाझ (भिडियो)

९ घण्टा अघि
४

योजना कार्यान्वयन सम्बन्धी छलफल:धादिङका पूर्वाधार योजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने प्रतिबद्धता

१ दिन अघि
५

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

१ दिन अघि
६

धादिङमा घरेलु हिंसाका ७५ उजुरी

२ दिन अघि
७

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

४ दिन अघि
८

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

४ दिन अघि
९

सिद्धलेकको आयाम इङ्लिस स्कुलमा गुरु पूर्णिमा उत्सव: शिक्षक–विद्यार्थीबीच अन्तरक्रिया र विविध प्रतियोगिता

४ दिन अघि
१०

बिभिन्न नियन्त्रित लागूऔषध सहित धादिङकी गौरी कुमारी पक्राउ

४ दिन अघि
११

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द, बिरामीलाई सास्ती

४ दिन अघि
१२

नारायणगढ–मुग्लिन सडकमा गाडी चल्न थाले,यात्रा गर्दा सावधानी अपनाउन आग्रह

४ दिन अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

४ दिन अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

१ महिना अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ हफ्ता अघि
४

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ हफ्ता अघि
५

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

३ हफ्ता अघि
६

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

६ दिन अघि
७

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ हफ्ता अघि
८

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

८ घण्टा अघि
९

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

३ हफ्ता अघि
१०

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

४ दिन अघि
११

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

१ हफ्ता अघि
१२

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

९ घण्टा अघि

तीज गीत ‘रन्काईदेउ मादलु रिनिनी’ दर्शकमाझ (भिडियो)

  • Default Profile
  • बागमती कलम
  • ४९ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण १७, आईतबार (९ घण्टा अघि)
तीज गीत ‘रन्काईदेउ मादलु रिनिनी’ दर्शकमाझ (भिडियो)

काठमाडौं । तीज पर्वलाई लक्षित गर्दै गायक तथा सर्जक प्रदीप बराइलीको युट्युब च्यानलमार्फत नयाँ तीज गीत ‘रन्काईदेउ मादलु रिनिनी’ सार्वजनिक गरिएको छ।

गीतमा प्रदीप बराइलीसँगै सागर बीसी, सुरेश सुन्दास (एसके), इन्द्र केसी, रामु बीसी, कविता परियार, बसन्ती मगर, करिश्मा बीसी र दिलु बीसीको संयुक्त स्वर रहेको छ।

नेपाली लोकसंगीत क्षेत्रमा लामो समयदेखि सक्रिय प्रदीप बराइलीले यसअघि पनि विभिन्न लोकदोहोरी तथा तीज गीत सार्वजनिक गरिसकेका छन्। नयाँ प्रतिभालाई प्रोत्साहन र अग्रज कलाकारलाई सम्मान गर्दै सांगीतिक यात्रा अघि बढाउने आफ्नो उद्देश्य रहेको उनले बताएका छन्।

गीतको लय प्रदीप बराइली स्वयंले तयार गरेका हुन् भने शब्द अमरदीप बीसीको रहेको छ। गीतको म्युजिक भिडियो शारदा रोकाया र अमित लोप्चनको कोरियोग्राफी तथा सुबाश नेपालीको निर्देशनमा निर्माण गरिएको हो।

भिडियोमा संजय खड्का, डिम्पल, प्रवेश श्रेष्ठ, पुनम दुरा र कुसुम तामाङको अभिनय रहेको छ।

भिडियोको छायांकन सन्देश गदालले गरेका हुन् भने सम्पादन सुबाश गदालले गरेका छन्। उक्त म्युजिक भिडियो प्रदीप बराइलीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कला तथा साहित्य सम्बन्धि थप
  • pakrau

    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

  • trisuli-bageko-uddhar

    त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

  • 16879619-debc-42db-a3d6-6c1397c3b541

    योजना कार्यान्वयन सम्बन्धी छलफल:धादिङका पूर्वाधार योजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने प्रतिबद्धता

  • jagdisor-tyre

    धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

  • समाचार
  • १

    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ
    ८ घण्टा अघि

  • २

    त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार
    ९ घण्टा अघि

  • ३

    तीज गीत ‘रन्काईदेउ मादलु रिनिनी’ दर्शकमाझ (भिडियो)
    ९ घण्टा अघि

  • ४

    योजना कार्यान्वयन सम्बन्धी छलफल:धादिङका पूर्वाधार योजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने प्रतिबद्धता
    १ दिन अघि

  • ५

    धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित
    १ दिन अघि

  • ६

    धादिङमा घरेलु हिंसाका ७५ उजुरी
    २ दिन अघि

  • ७

    सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ
    ४ दिन अघि

  • ८

    हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ
    ४ दिन अघि

  • ९

    सिद्धलेकको आयाम इङ्लिस स्कुलमा गुरु पूर्णिमा उत्सव: शिक्षक–विद्यार्थीबीच अन्तरक्रिया र विविध प्रतियोगिता
    ४ दिन अघि

  • १०

    बिभिन्न नियन्त्रित लागूऔषध सहित धादिङकी गौरी कुमारी पक्राउ
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution