Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक १६, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन

१८ घण्टा अघि
२

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विरसहित)

१९ घण्टा अघि
३

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

२ दिन अघि
४

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

२ दिन अघि
५

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

२ दिन अघि
६

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

३ दिन अघि
७

उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

४ दिन अघि
८

भोलि बेलुकीदेखि पानी पर्ने

६ दिन अघि
९

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

६ दिन अघि
१०

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

६ दिन अघि
११

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

१ हफ्ता अघि
१२

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

१ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

२ दिन अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

३ हफ्ता अघि
३

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

४ हफ्ता अघि
४

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

३ हफ्ता अघि
५

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

२ हफ्ता अघि
६

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

२ हफ्ता अघि
७

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
८

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन

१८ घण्टा अघि
९

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

३ हफ्ता अघि
१०

त्रिपुरासुन्दरीका महिलाहरुलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने

३ हफ्ता अघि
११

वैकल्पिक सडक शनिबार बन्द हुने

४ हफ्ता अघि
१२

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

२ हफ्ता अघि

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन

  • Default Profile
  • बागमती कलम
  • १६२ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (१८ घण्टा अघि)
साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन

धादिङ- सामुदायिक साना किसान कृषि सहकारी संस्था लिमिटेड नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन हुनुभएको छ।

शनिबार सम्पन्न संस्थाको १९ औं वार्षिक साधारणसभा तथा ५ औँ अधिवेशनले सिलवालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा देबकी श्रेष्ठ चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा ईश्वरी अर्याल, एक बहादुर राना, धुर्ब अर्याल, जनक श्रेष्ठ रामबाबु दुवाडी, मिना गिरी र उमा देवी थापा मगर चयन हुनुभएको छ।

यसैगरी अधिवेशनबाट लेखा समितिको संयोजकमा भगवान भट्ट चयन हुनुभएको छ भने सदस्यहरुमा सरोज तिमल्सिना र बद्री प्रसाद अर्याल चयन हुनुभएको छ।

साधारणसभामा सहकारीका निवर्तमान अध्यक्ष तिलक सिंखडाले गत आर्थिक वर्ष २०८२/८३ को प्रगती विवरण, सहकारीकी प्रबन्धक अम्बिका न्यौपाने सिलवालले आर्थिक प्रतिवेदन र निवर्तमान लेखा समिति संयोजक ईश्वरी अर्यालले लेखा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रगती विवरण प्रस्तुत गर्दै सहकारीका अध्यक्ष सिंखडाले आर्थिक वर्ष २०८२/८३ मा संस्थाको कुल शेयर पूँजी रकम रु.२ करोड ९० लाख २४ हजार ७ सय, साधारण जगेडा कोष रु. ४ करोड १९ लाख ८२ हजार ४ सय २१, अन्य कोष तर्फ रु. १ करोड २७ लाख ७१ हजार ८०६ र निक्षेप तर्फ १८ करोड २७ लाख ५८ हजार २४१ गरि कूल आन्तरिक पूँजी रु. २६ करोड ६५ लाख ३७ हजार १६९ रहेको बताउनुभयो ।

२०६५ सालमा स्थापना भएको सहकारीमा हाल २ हजार १५७ जना सदस्य, १ हजार ५७० जना शेयर सदस्य, ५८७ जना बाल सदस्य र २५४ वटा समुहहरु रहेको सहकारीकी प्रबन्धक अम्बिका न्यौपाने सिलवालले जानकारी दिनुभयो।

नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका उपाध्यक्ष पुर्ण शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष डिल्ली प्रसाद पाठक, जिल्ला सहकारी संघ लिमिटेड धादिङका अध्यक्ष रंग प्रसाद थपलिया, साना किसान विकास लघुबित्त वित्तिय संस्था लि गजुरी शाखाका प्रबन्धक विशाल कुमार तुलाधरको विशेष आतिथ्यता रहेको थियो।

सहकारीका अध्यक्ष सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धेश्वर माविका प्रधानाध्यापक हरि बहादुर सिलवाल, साना किसान कृषि सहकारी नलाङका संस्थापक अध्यक्ष कृष्ण प्रसाद अर्याल, पूर्वअध्यक्ष कमल बहादुर गुरुङ, सिद्धलेक गा.पाका निवर्तमान अध्यक्ष प्रेमनाथ सिलवालको आतिथ्य रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरुले कृषि क्षेत्रको विकास र प्रवद्र्धनमा साना किसान कृषि सहकारीहरुले ठूलो योगदान गरेको र सहकारीको निती, सिद्धान्त, मर्म अनुरुप संचालन भए मात्र शुशासन कायम हुने र शेयर सदस्यको विश्वास जित्न सकिने बताएका थिए।

कार्यक्रमको सम्पूर्ण गतिबिधिका तस्विरहरुको लागि तलको लिंक क्लिक गर्नुहोस्

https://www.facebook.com/share/p/19APTi1bK6/

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • sana-kisan-2083

    साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विरसहित)

  • pantun-pul-news

    फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

  • tunnel

    १५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

  • barsa

    देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

  • समाचार
  • १

    साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन
    १८ घण्टा अघि

  • २

    साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विरसहित)
    १९ घण्टा अघि

  • ३

    फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?
    २ दिन अघि

  • ४

    १५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने
    २ दिन अघि

  • ५

    देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने
    २ दिन अघि

  • ६

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल
    ३ दिन अघि

  • ७

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने
    ४ दिन अघि

  • ८

    भोलि बेलुकीदेखि पानी पर्ने
    ६ दिन अघि

  • ९

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने
    ६ दिन अघि

  • १०

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution