Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक १२, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
विश्व/एन.आर.एन.
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

१ घण्टा अघि
२

उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

१ दिन अघि
३

भोलि बेलुकीदेखि पानी पर्ने

२ दिन अघि
४

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

२ दिन अघि
५

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

३ दिन अघि
६

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

४ दिन अघि
७

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

४ दिन अघि
८

यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

५ दिन अघि
९

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

१ हफ्ता अघि
१०

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
११

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

१ हफ्ता अघि
१२

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ हफ्ता अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

२ हफ्ता अघि
३

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

३ हफ्ता अघि
४

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

४ हफ्ता अघि
५

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

३ हफ्ता अघि
६

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

२ हफ्ता अघि
७

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि
८

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

४ हफ्ता अघि
९

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

४ हफ्ता अघि
१०

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
११

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

३ हफ्ता अघि
१२

कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

४ हफ्ता अघि

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

  • Default Profile
  • बागमती कलम
  • २१ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (१ घण्टा अघि)
धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री खतिवडा र निबर्तमान अध्यक्ष राजन खकुरालको नेतृत्वमा गएको नवनिर्वाचित कार्यसमितिले आज सम्माननीय सभामुख डोलप्रसाद अर्याल र धादिङ क्षेत्र नम्बर २ का संघीय साम्सद माननीय बोध नारायण श्रेष्ठसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा समाजका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो। भेटका क्रममा धादिङ जिल्लाको समग्र विकास, आर्थिक समृद्धि, लगानीका सम्भावना तथा जिल्लाको कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनका विषयमा छलफल भएको थियो।

छलफलमा धादिङको विकासका लागि स्वदेश तथा विदेशमा रहेका धादिङेलीहरूको पुँजी, सीप, अनुभव र क्षमतालाई कसरी जिल्लाको समृद्धिसँग जोड्न सकिन्छ भन्ने विषयमा विचारविमर्श गरिएको थियो। जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्दै कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनाका क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो।

सो अवसरमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउन पहल गर्न अन्तर्राष्ट्रिय धादिङ समाजलाई आग्रह गर्नुभएको थियो।

उहाँले बुढीगण्डकी आयोजना निर्माण अघि बढाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै धादिङको विकाससँग जोडिएका पूर्वाधारका विषयमा पनि छलफल गर्नुभएको थियो।

त्यसैगरी, भोटेकोशी बाढिले त्रिशुली नदिमा रहेको पुल बाढिले क्षती पुर्याएपछीको पुन निर्माणको लागि अन्तरास्ट्रिय धादिङ समाजले चासो दिन अनुरोध गरिएको छ।

भेटमा सम्माननिय सभामुख अर्यालले सरकार यस बिषयमा गम्भीर रहेको र निर्माण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो।

निर्माणलगायत जिल्लाका महत्वपूर्ण पूर्वाधारसम्बन्धी विषयमा समेत कुराकानी भएको थियो। जिल्लाको विकास र समृद्धिका लागि सरकार, स्थानीय तह, निजी क्षेत्र तथा विदेशमा रहेका धादिङेलीबीच समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरूको धारणा थियो।

अन्तर्राष्ट्रिय धादिङ समाजले विदेशमा रहेका धादिङेलीहरूलाई आफ्नो जन्मभूमिको विकाससँग जोड्ने, जिल्लामा लगानीका अवसर खोज्ने र कृषि, पर्यटन तथा पूर्वाधारका क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यसहित विभिन्न पहल गर्दै आएको छ।

नवनिर्वाचित कार्यसमितिको नेतृत्वमा भएको यस भेटघाटलाई धादिङको विकासका सम्भावना पहिचान गर्ने, सरकारी तहसँग समन्वय बढाउने र विदेशमा रहेका धादिङेलीहरूको लगानी तथा अनुभवलाई जिल्लाको समृद्धिसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विश्व/एन.आर.एन. सम्बन्धि थप
  • fulkheti

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

  • mansoon

    भोलि बेलुकीदेखि पानी पर्ने

  • npl-league

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

  • IMG_0408

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

  • समाचार
  • १

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल
    १ घण्टा अघि

  • २

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने
    १ दिन अघि

  • ३

    भोलि बेलुकीदेखि पानी पर्ने
    २ दिन अघि

  • ४

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने
    २ दिन अघि

  • ५

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान
    ३ दिन अघि

  • ६

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्
    ४ दिन अघि

  • ७

    ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने
    ४ दिन अघि

  • ८

    यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन
    ५ दिन अघि

  • ९

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    १ हफ्ता अघि

  • १०

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution