Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८२ चैत्र १०, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

व्यवसायी र सवारी चालकको लापरबाहीले अस्तव्यस्त धादिङबेसी बजार,नागरिकलाई दैनिक सास्ती

१ घण्टा अघि
२

धादिङबाट लागू औषध सेवन गरी सवारी चलाउने ४ चालक पक्राउ

२ घण्टा अघि
३

१ सय ७१ किलो गाँजा सहित एक जना पक्राउ

२ घण्टा अघि
४

धादिङकी रितु कुमाल लोक दोहोरी स्टारको फाइनलमा, जितका लागि दर्शकसँग भोट अपिल

३ घण्टा अघि
५

सार्वजनिक सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी

११ घण्टा अघि
६

घट्यो सुनको मुल्य

१ दिन अघि
७

सिद्धलेकमा निजी जग्गा प्रयोगको विवादः मुआब्जा माग्दा अध्यक्षबाट दुर्व्यवहार (भिडियोसहित)

१ दिन अघि
८

७ वर्ष बित्दा पनि बनेन रातमाटे-आरुबासटार जोड्ने पुल

४ दिन अघि
९

धादिङ अस्पतालमा सर्पदंश उपचार सेवा सुरु

४ दिन अघि
१०

सिद्धलेकमा निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन

६ दिन अघि
११

बेनिघाट रोराङमा सेफ परियोजनाको अनुगमन: विद्यालयको गुणस्तर सुधारमा परियोजना प्रभावकारी भएको सरोकारवालाको भनाई

६ दिन अघि
१२

धादिङबेसी–मलेखु सडक सुचारु

६ दिन अघि

धेरै पढिएका

१

धादिङमा चट्याङ लागेर एक किशोरीको मृत्यु, दुई जना घाइते

३ हफ्ता अघि
२

सिद्धलेकमा निजी जग्गा प्रयोगको विवादः मुआब्जा माग्दा अध्यक्षबाट दुर्व्यवहार (भिडियोसहित)

१ दिन अघि
३

करेन्ट लागेर धादिङमा एक युवकको मृत्यु

२ हफ्ता अघि
४

धादिङ-२ मा कांग्रेसले लियो अग्रता

२ हफ्ता अघि
५

खनियाबासमा कृषक समूह स्तरीय हाजिरीजवाफ प्रतियोगिता

१ हफ्ता अघि
६

धादिङ-२ मा नेकपाका उम्मेदवार भण्डारीले लिए अग्रता

२ हफ्ता अघि
७

धादिङ क्षेत्र नं.२ को कांग्रेस-एमालेका ‘गढ’ हरूमा घण्टीको दबदबा

२ हफ्ता अघि
८

धादिङमा ३ सय १० मतदान केन्द्रबाट मतदान हुँदै, कति छन् मतदाता ?

२ हफ्ता अघि
९

धादिङ-१ मा रास्वपा उम्मेदवार तामाङको अग्रता कायमै

२ हफ्ता अघि
१०

धादिङमा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’ : दुईवटै क्षेत्रमा भारी मतान्तरले विजयी

२ हफ्ता अघि
११

धादिङ-१ मा रास्वपाका तामाङको फराकिलो अग्रता

२ हफ्ता अघि
१२

Gen-Z आन्दोलनका क्रममा फरार एक बन्दी धादिङबाट पक्राउ

१ हफ्ता अघि

सिद्धलेकमा निजी जग्गा प्रयोगको विवादः मुआब्जा माग्दा अध्यक्षबाट दुर्व्यवहार (भिडियोसहित)

  • बागमती कलम
  • ४६१ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार (१ दिन अघि)
सिद्धलेकमा निजी जग्गा प्रयोगको विवादः मुआब्जा माग्दा अध्यक्षबाट दुर्व्यवहार (भिडियोसहित)

धादिङ । सिद्धलेक गाउँपालिकामा निजी जग्गा प्रयोगको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर ४ का स्थानीयवासी कुल प्रसाद भट्टले आफ्नो नाममा रहेको करिब ४ आना जग्गा गाउँपालिकाले प्रयोग गर्दै आएको दाबी गर्नुभएको छ ।

भट्टका अनुसार उक्त जग्गामा गाउँपालिकाले गेट र शौचालय निर्माण गरी प्रयोग गरिरहेको छ । आफ्नो जग्गा फिर्ता गर्न वा कानुन अनुसार मुआब्जा उपलब्ध गराउन माग गर्दै उहाँ गाउँपालिका कार्यालय पुग्नुभएको थियो ।

उहाँको भनाइ अनुसार गाउँपालिका कार्यालयमा भएको भेटघाटका क्रममा गाउँपालिका अध्यक्षले पदीय मर्यादाको धज्जी उडाउँदै सेवाग्राहीमाथि अश्लील गालीगलौज र अभद्र व्यवहार गर्नुका साथै धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउनुभएको छ । “जग्गा फिर्ता वा मुआब्जाको विषयमा कुरा गर्न जाँदा असहज व्यवहार तथा अपमानजनक शब्द प्रयोग गरिएको हो ।” भट्टले भन्नुभयो ।

उक्त स्थान गाउँपालिकाको माथिल्लो क्षेत्रमा पर्ने र सोही स्थानमा संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त जग्गा लामो समयदेखि सार्वजनिक प्रयोजनमा प्रयोग हुँदै आएको छ ।

यसअघिको स्थानिय सरकारलाई पनि पटक पटक कुरा राख्दा आश्वासन मात्रै दिदै ८ बर्ष कुराएको भन्दै कुल प्रसाद भट्टले यो सरकार बनिसकेपछी पनि मुआब्जा उपलब्ध गराउन या जग्गा फिर्ता गर्न माग गर्दा अश्लील गालीगलौज, अभद्र व्यवहार तथा धम्की दिने गरिएको बताउनुभयो ।

२०७४ श्रावण १८ गते गाउँपालीका कार्यलय भवन निर्माणको लागी ४ आना जग्गा राजी खुसिका साथ निशुल्क दान दिएको र २०७५ सालमा गाउँपालिकाले शौचालय निर्माणको लागी थप चार ४ आना बराबर जग्गा क्षतिपुर्ती दिन्छु भनी तत्कालीन गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले प्रतिबद्दता जनाएर जग्गा लिएको तर पटक पटक क्षतिपूर्ति को लागी निबेदन पेश गर्दा उहाँबाट सम्बोधन हुन नसकेको पीडीत भट्टको भनाई छ ।

अध्यक्ष खतिवडाले सार्वजनिक रूपमा व्यक्त गर्न समेत नमिल्ने तल्लो स्तरका शब्द प्रयोग गरी अपमानित गरेको भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अध्यक्ष खतिवडाको सर्वत्र विरोध भइरहेको छ।

अध्यक्ष खतिवडाले समस्या समाधान गर्नुको सट्टा उल्टै आक्रामक शैलीमा प्रस्तुत हुँदै अश्लील गालीगलौज गरेका छन् ।

भिडियोमा अध्यक्ष खतिवडाले सिद्धलेक गाउँपालिका वडा नम्बर ४ का स्थानीय बासिन्दा कुल प्रसाद भट्टसहित नेकपा सिद्धलेकको नेता तथा प्रदेश कमिटि सदस्य बुद्ध गुरुङ, नेकपा सिद्धलेकका सचिव बासु सिलवाल, सिद्धलेककै नेकपा नेता जनबर्गिय संगठन, मगर राष्ट्रिय मुक्ती मोर्चा नेपालका केन्द्रीय सचिव तथा बगमति प्रदेश कमिटी सदस्य केशब पुलामी मगरको टोलिलाई “अब उप्रान्त गाउँपालिका नआउन” भन्दै अपशव्द र कडा धम्की समेत दिएको सुनिन्छ ।

उक्त भिडियोमा दुबै पक्षबाट भनाभन भएको सुनिन्छ ।

यसअघि पनि विभिन्न विषयमा विवादमा तानिएका अध्यक्षले जग्गा पीडितलाई साथ दिने व्यक्तिहरूलाई ‘गुण्डा’ भन्दै प्रहरीमा उजुरी दिएको नेकपा सिद्धलेक जनवर्गिय संगठनका केशब पुलामी मगरले बताउनुभयो ।

अध्यक्ष खतिवडाको यस्तो अमर्यादित हर्कतका विरुद्धमा सिद्धलेकका प्रमुख राजनीतिक दलहरू नेपाली काँग्रेस र नेकपा एमाले मौन बस्नुले जनतामा थप निराशा छाएको छ।

नागरिकको मानमर्दन हुँदा र पदीय गरिमाको अपमान हुँदा समेत दलहरूले कुनै आधिकारिक धारणा सार्वजनिक नगर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि, यस विषयमा गाउँपालिका अध्यक्षको धारणा लिन प्रयास गरिए पनि उहाँसँग सम्पर्क हुन सकेन् । गाउँपालिकाको आधिकारिक प्रतिक्रिया सार्वजनिक हुन भने बाँकी रहेको छ।

हेर्नुहोस् भिडियो……….
यस भिडियोमा अपशब्द बोलिएकोले ‘बिप साउन्ड’ प्रयोग गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dhadingbesi-bajar-jam

    व्यवसायी र सवारी चालकको लापरबाहीले अस्तव्यस्त धादिङबेसी बजार,नागरिकलाई दैनिक सास्ती

  • pakrau

    धादिङबाट लागू औषध सेवन गरी सवारी चलाउने ४ चालक पक्राउ

  • pakrau

    १ सय ७१ किलो गाँजा सहित एक जना पक्राउ

  • ritu kumal

    धादिङकी रितु कुमाल लोक दोहोरी स्टारको फाइनलमा, जितका लागि दर्शकसँग भोट अपिल

  • समाचार
  • १

    व्यवसायी र सवारी चालकको लापरबाहीले अस्तव्यस्त धादिङबेसी बजार,नागरिकलाई दैनिक सास्ती
    १ घण्टा अघि

  • २

    धादिङबाट लागू औषध सेवन गरी सवारी चलाउने ४ चालक पक्राउ
    २ घण्टा अघि

  • ३

    १ सय ७१ किलो गाँजा सहित एक जना पक्राउ
    २ घण्टा अघि

  • ४

    धादिङकी रितु कुमाल लोक दोहोरी स्टारको फाइनलमा, जितका लागि दर्शकसँग भोट अपिल
    ३ घण्टा अघि

  • ५

    सार्वजनिक सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी
    ११ घण्टा अघि

  • ६

    घट्यो सुनको मुल्य
    १ दिन अघि

  • ७

    सिद्धलेकमा निजी जग्गा प्रयोगको विवादः मुआब्जा माग्दा अध्यक्षबाट दुर्व्यवहार (भिडियोसहित)
    १ दिन अघि

  • ८

    ७ वर्ष बित्दा पनि बनेन रातमाटे-आरुबासटार जोड्ने पुल
    ४ दिन अघि

  • ९

    धादिङ अस्पतालमा सर्पदंश उपचार सेवा सुरु
    ४ दिन अघि

  • १०

    सिद्धलेकमा निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution