Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८२ चैत्र १०, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अपराध गतिविधि
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

व्यवसायी र सवारी चालकको लापरबाहीले अस्तव्यस्त धादिङबेसी बजार,नागरिकलाई दैनिक सास्ती

११ सेकेण्ड अघि
२

धादिङबाट लागू औषध सेवन गरी सवारी चलाउने ४ चालक पक्राउ

३८ मिनेट अघि
३

१ सय ७१ किलो गाँजा सहित एक जना पक्राउ

१ घण्टा अघि
४

धादिङकी रितु कुमाल लोक दोहोरी स्टारको फाइनलमा, जितका लागि दर्शकसँग भोट अपिल

१ घण्टा अघि
५

सार्वजनिक सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी

१0 घण्टा अघि
६

घट्यो सुनको मुल्य

१ दिन अघि
७

सिद्धलेकमा निजी जग्गा प्रयोगको विवादः मुआब्जा माग्दा अध्यक्षबाट दुर्व्यवहार (भिडियोसहित)

१ दिन अघि
८

७ वर्ष बित्दा पनि बनेन रातमाटे-आरुबासटार जोड्ने पुल

४ दिन अघि
९

धादिङ अस्पतालमा सर्पदंश उपचार सेवा सुरु

४ दिन अघि
१०

सिद्धलेकमा निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन

५ दिन अघि
११

बेनिघाट रोराङमा सेफ परियोजनाको अनुगमन: विद्यालयको गुणस्तर सुधारमा परियोजना प्रभावकारी भएको सरोकारवालाको भनाई

५ दिन अघि
१२

धादिङबेसी–मलेखु सडक सुचारु

६ दिन अघि

धेरै पढिएका

१

धादिङमा चट्याङ लागेर एक किशोरीको मृत्यु, दुई जना घाइते

३ हफ्ता अघि
२

सिद्धलेकमा निजी जग्गा प्रयोगको विवादः मुआब्जा माग्दा अध्यक्षबाट दुर्व्यवहार (भिडियोसहित)

१ दिन अघि
३

करेन्ट लागेर धादिङमा एक युवकको मृत्यु

२ हफ्ता अघि
४

धादिङ-२ मा कांग्रेसले लियो अग्रता

२ हफ्ता अघि
५

खनियाबासमा कृषक समूह स्तरीय हाजिरीजवाफ प्रतियोगिता

१ हफ्ता अघि
६

धादिङ-२ मा नेकपाका उम्मेदवार भण्डारीले लिए अग्रता

२ हफ्ता अघि
७

धादिङ क्षेत्र नं.२ को कांग्रेस-एमालेका ‘गढ’ हरूमा घण्टीको दबदबा

२ हफ्ता अघि
८

धादिङमा ३ सय १० मतदान केन्द्रबाट मतदान हुँदै, कति छन् मतदाता ?

२ हफ्ता अघि
९

धादिङ-१ मा रास्वपा उम्मेदवार तामाङको अग्रता कायमै

२ हफ्ता अघि
१०

धादिङमा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’ : दुईवटै क्षेत्रमा भारी मतान्तरले विजयी

२ हफ्ता अघि
११

धादिङ-१ मा रास्वपाका तामाङको फराकिलो अग्रता

२ हफ्ता अघि
१२

Gen-Z आन्दोलनका क्रममा फरार एक बन्दी धादिङबाट पक्राउ

१ हफ्ता अघि

धादिङबाट लागू औषध सेवन गरी सवारी चलाउने ४ चालक पक्राउ

  • बागमती कलम
  • १४० पटक पढिएको
  • प्रकाशित मिति: २०८२ चैत्र १०, मंगलबार (३८ मिनेट अघि)
धादिङबाट लागू औषध सेवन गरी सवारी चलाउने ४ चालक पक्राउ

धादिङ । पृथ्वी राजमार्गमा लागू औषध सेवन गरी सवारी साधन चलाउने चार जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार इलाका प्रहरी कार्यालय गजुरी धादिङ अन्तर्गतका प्रहरी इकाई तथा बैरेनी अस्पतालका चिकित्सकसहितको संयुक्त टोलीले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विशेष चेकजाँच अभियान सञ्चालन गरेको थियो।

उक्त अभियानका क्रममा चालकहरूको THC किट मार्फत लागू औषध सेवन गरेकोरनगरेको परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा चार जना चालकमा लागू पदार्थ सेवन गरेको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गल्छेडाका २७ वर्षीय खडकबहादुर धिमाल, चितवन माडी नगरपालिका–५ बसन्तपुरका २९ वर्षीय अंकित चौधरी, धादिङ सिद्धलेक गाउँपालिका–७ आदमटारका २० वर्षीय विवेक माझी र नुवाकोट बेलकोटगढी नगरपालिका–७ डवलीका २७ वर्षीय पुरुषोत्तम मगर रहेका छन्।

उनीहरूलाई लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी धादिङ जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अपराध गतिविधि सम्बन्धि थप
  • dhadingbesi-bajar-jam

    व्यवसायी र सवारी चालकको लापरबाहीले अस्तव्यस्त धादिङबेसी बजार,नागरिकलाई दैनिक सास्ती

  • pakrau

    १ सय ७१ किलो गाँजा सहित एक जना पक्राउ

  • ritu kumal

    धादिङकी रितु कुमाल लोक दोहोरी स्टारको फाइनलमा, जितका लागि दर्शकसँग भोट अपिल

  • fc6ec5ae-f21d-4993-8f2d-38aa058c6203

    सार्वजनिक सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी

  • समाचार
  • १

    व्यवसायी र सवारी चालकको लापरबाहीले अस्तव्यस्त धादिङबेसी बजार,नागरिकलाई दैनिक सास्ती
    ११ सेकेण्ड अघि

  • २

    धादिङबाट लागू औषध सेवन गरी सवारी चलाउने ४ चालक पक्राउ
    ३८ मिनेट अघि

  • ३

    १ सय ७१ किलो गाँजा सहित एक जना पक्राउ
    १ घण्टा अघि

  • ४

    धादिङकी रितु कुमाल लोक दोहोरी स्टारको फाइनलमा, जितका लागि दर्शकसँग भोट अपिल
    १ घण्टा अघि

  • ५

    सार्वजनिक सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी
    १0 घण्टा अघि

  • ६

    घट्यो सुनको मुल्य
    १ दिन अघि

  • ७

    सिद्धलेकमा निजी जग्गा प्रयोगको विवादः मुआब्जा माग्दा अध्यक्षबाट दुर्व्यवहार (भिडियोसहित)
    १ दिन अघि

  • ८

    ७ वर्ष बित्दा पनि बनेन रातमाटे-आरुबासटार जोड्ने पुल
    ४ दिन अघि

  • ९

    धादिङ अस्पतालमा सर्पदंश उपचार सेवा सुरु
    ४ दिन अघि

  • १०

    सिद्धलेकमा निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution