Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

४ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

४ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

६ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

राजमार्गमा हुने अवरोध हटाउन धादिङका प्रजिअको निर्देशन

  • बागमती कलम
  • २८६ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ जेष्ठ २४, बिहिबार (१ साल अघि)
राजमार्गमा हुने अवरोध हटाउन धादिङका प्रजिअको निर्देशन

धादिङ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले विग्रीएको राजमार्गमा हुने अवरोध तत्काल हटाउन निर्देशन दिनुभएको छ ।

बुधबार धादिङबेसीमा प्रमुख जिल्ला अधिकारी पाण्डेले राजमार्ग निर्माणको क्रमका ठेकेदार कम्पनी, सडक विभाग इन्जिनियर, आयोजना हेर्ने कर्मचारी, ट्राफिक, नेपाल प्रहरी समेतको सहभागितामा बैठक आयोजना गरी सातदिनभित्र विग्रीएको संरचना बनाउन र राजमार्गमा हुने अवरोध तत्काल हटाउन निर्देशन दिनुभएको हो ।

वर्षातपछि बन्द भइरहने राजमार्ग क्षेत्रको सडक फराकिलो बनाउनका लागि भइरहेको काम अस्तव्यस्त हुँदा यात्रुले पाइरहेको सास्तीलाई कम गर्न ठेकेदार कम्पनी र सडक विभागलाई निर्देशन गरिएको हो ।

प्रजिअ पाण्डेले नागढुंगा नौबिसे, मलेखु मुगलिन सडक फराकिलो पार्नेगरि भएको निर्माणको क्रममा ठेक्कामा भनिए अनुसार नियमित यातायात संचालन हुनेगरि निर्माणको काम हुनुपर्नेमा कहीँ कतै अवरोध भएमा र यात्रुले सास्ती पाएमा कारबाही गरिने बताउनुभयो ।

बैठकमा ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठले राजमार्ग निर्माणको क्रममा ट्राफिक संकेतहरु विग्रिएर पुरै नष्ट भएकोले दिनानुदिन दुर्घटना हुने गरेको बताउनुभयो । यस महिनामा मात्रै ट्राफिक संकेत नभएका कारण राजमार्गमा ७ ओटा दुर्घटना भएको श्रेष्ठले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले सडक निर्माण गर्दा भएको दुखले गर्दा हरेक दिनजसो यात्रुहरु जाममा पर्ने, प्रहरी सडकमा उभिनु परेको र निर्माण कम्पनीले वेवास्ता गर्दा समस्या झेलेर दुखपाइरहेको गुनासो बताउनुभयो ।

बैठकमा सवारी चालकले लेन अनुसासन कायम गर्नु पर्ने नगरेमा प्रचलित कानून अनुसार कारबाही गरिने, सडक जाम भएको समयमा लेन अनुसासन कायम नगर्ने पटके समेत भएका चाललाई प्रचलित कानून बमोजिम पक्राउ गरेर हिरासतमा राखि कारबाही गर्नुपर्ने, यात्रुलाई अन्य सवारी खोजेर पठाउने र यसबापतको खर्च कारबाही गरिएका चालकले तिर्नुपर्ने खालको कडा तरिकाले प्रस्तुत हुन प्रहरीलाई आग्रह गरिएको थियो ।

निर्माण कम्पनीले राजमार्गका सडक निर्माणको क्रममा भएको खाल्डाखुल्डी पुर्ने र सम्याउने, बैरेनी गल्छीमा पानी पर्नासाथ हुने सडक जाम हटाउन पानी कटाउने, तत्काल ग्राभेल हालेर सम्याउने र ३ दिनभित्र सडकमा हुने हिलो समेत हट्ने वातावरण बनाउने, सडक सुरक्षाका लागि आवस्यकता अनुसार ट्राफिक संकेतहरु ट्राफिक प्रहरीको सल्लाह अनुसार राख्ने र सडकमा वर्षाको समयमा पहिरो जाने सम्भावित ठाउँहरु पहिचान गरि उपकरणहरु र चालकहरु आवश्यकता अनुसार परिचालित हुनसक्ने गरि बस्ने व्यवस्था गर्न हस्ताक्षर समेत गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले राजमार्ग अवरुद्ध हुनेगरि निर्माण कार्य नगर्न निर्देशन दिँदै आवश्यक र गर्नै पर्ने काम नगरेका कारण राजमार्ग बन्द भएमा निर्माण कम्पनीलाई प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution