

धादिङ। धादिङ जेसिजको अध्यक्षमा अरविन रुपाखेती चयन हुनुभएको छ ।
बुधबार थाक्रे गाउँपालिका वडा नं ८ मा भएको १२ औं बार्षिक साधारण सभा तथा शाखा अधिवेशनले रुपाखेतीको अध्यक्षतामा वर्ष २०२५ को लागि ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको कार्यकारी उपाध्यक्षहरुमा दिपेश बिडारी र अजित कुमार यादव तथा उपाध्यक्षहरुमा सन्देश गजुरेल, उमेश कार्की, सुदर्शन रेग्मी र किशोर अधिकारी चयन भएका छन् ।
नव निर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा सरोज गजुरेल, महासचिवमा अजय आचार्य र कोषाध्यक्षमा राजेश भट्टराईलाई मनोनयन गर्नुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |