

धादिङ । वैदेशिक रोजगारमा न्युजिल्याण्ड पठाईदिन्छु भन्दै ९ लाख ठगी गर्ने धादिङका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका २ घर भई हाल काठमाण्डौं १६ नयाँबजार बस्ने २६ वर्षिय अर्जुन कडेल रहेको प्रहरीले जनाएको छ।
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिए पश्चात विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै पिडीत समिर कार्कीकोे जाहेरीपछी कडेललाई सामाखुशीबाट १९ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |