

नेपालले आज दोस्रो अभ्यास खेलमा अमेरिकासँग खेल्दैछ ।खेल नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासमा हुने शुरु हुने छ ।
यसअघि पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो।
अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको विश्पकप जुन २ तारिख अर्थात यही जेठ २० गतेदेखि शुरु हुदैछ ।
नेपालले पहिलो खेल जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |