Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

१ घण्टा अघि
२

इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

१ घण्टा अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

२ घण्टा अघि
४

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

४ घण्टा अघि
५

सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

७ घण्टा अघि
६

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

१५ घण्टा अघि
७

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१६ घण्टा अघि
८

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि
९

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

२ दिन अघि
१०

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

४ दिन अघि
११

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

५ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
९

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
११

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि
१२

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि

महिलाहरुको आर्थिक पहुँच बृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्णः अध्ययन

  • बागमती कलम
  • ३३० पटक पढिएको
  • प्रकाशित मिति: २०८१ अषाढ १२, बुधबार (१ साल अघि)
महिलाहरुको आर्थिक पहुँच बृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्णः अध्ययन

महिलाहरुको आर्थिक पहुँच बृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्णः अध्ययन

काठमाण्डौं । महिलाहरुको आर्थिक पहुँच बृद्धिका लागि सहकारी संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको पाइएको छ । नारी चेतना केन्द्र नेपालले वित्तिय तथा उद्यमशिलता विकासमा महिलाको पहुँचबारे गरेको अध्ययनले यस्तो तथ्य उजागर गरेको हो ।

नेपालमा महिलाहरुको उद्यमशीलता विकासमा वित्तको भूमिकाको मापन गर्ने र सहकारीहरूले महिला उद्यमीहरूलाई प्रदान गर्ने व्यापार ऋणको पहुँच र प्रभाव बारे बुझ्ने उदेश्यले यो अध्ययन गरिएको केन्द्रकी अध्यक्ष सिर्जना पौडेलले बताउनुभयो । केन्द्रले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि अध्ययनको उपलब्धि सार्वजनिक गरेको छ । द एस्पेन इन्टिच्यूटको आर्थिक सहयोगमा गरिएको उक्त अध्ययनमा काठमाण्डौको बुढानिलकण्ठ र काभ्रपलाञ्चोकका विभिन्न १० वटा सहकारी संस्थालाई समेटिएको थियो ।

केन्द्रकी अध्यक्ष पौडेलले सहकारी संस्थाले साना ब्यवसायी महिलाहरुलाई वित्तिय कारोबारका लागि सहज पहुँच दिएको बताउनुभयो । उहाले भन्नुभयो, अध्ययनका क्रममा सहभागि महिलाहरु मध्ये ९१ प्रतिशत महिलाहरुले सहकारीबाट ऋण लिएर विभिन्न उद्यम गरेको पायौं, करिब १३ प्रतिशत महिलाहरुले मात्रै बैंकिङ क्षेत्रबाट वित्तिय सेवा लिएको पाइयो । ब्याजको दर केही बढि भएपनि वित्तिय सेवा लिन सहज भएका कारण सहकारीसंस्थाहरु महिलाहरुको आकर्षण पाइयो उहाँले भन्नुभयो ।

हाम्रो सर्वेक्षणमा ९५ प्रतिशत भन्दा बढी उत्तरदाताहरूले सहकारीहरूले महिला उद्यमीहरूका लागि धेरै सहयोगी भएको र उनीहरूको व्यवसायको वृद्धिमा योगदान पु¥याएको बताएको पायौं, केन्द्रकी अध्यक्ष पौडेलले बताउनुभयो ।

अध्ययनका क्रममा ९४ प्रतिशत उत्तरदाताहरूले आफ्नो व्यवसायको अस्तित्व र बृद्धिको लागि ऋणमा पहुँच आवश्यक भएको प्रतिक्रिया दिएका थिए । ५९ प्रतिशत उत्तरदाताहरूले विगत ५ वर्षमा बाह्य वित्त खोज्ने प्रक्रिया सुरु गरेका थिए । जसमध्ये ७९ प्रतिशतले सहकारीमा ऋणका लागि आवेदन दिएको पाइएको थियो ।

अध्ययनमा सहकारीले लघु उद्योग सञ्चालन गर्ने महिला उद्यमीहरूको लागि ऋणको मुख्य स्रोतको रूपमा काम गरेको पाइएको छ । सहकारीले सजिलो र द्रुत ऋण प्रवाह गर्ने कारणले ऋणीका लागी सहजता भएको पाइएको थियो । जसले गर्दा सीप विकास मार्फत महिला उद्यमशीलता प्रवर्द्धनमा सक्रिय रूपमा संलग्न भएको र यसले महिला सशक्तिकरण, रोजगारी सृजना र आर्थिक स्वाधीनतातर्फ अग्रसर गराउने कार्य गरेको अध्ययनले निष्कर्ष निकालेको छ ।

कार्यक्रममा बोल्दै कासकुनका अध्यक्ष दिपक पनेरुले वर्तमानमा सहकारी प्रति अविश्वास बढिरहेको सन्र्दभमा केन्द्रले सार्वजनिक गरेको उपलब्धिले सहकारीको क्षेत्रलाई थप सशक्त बनाएर अगाडी बढ्न हौसला मिलेको बताउनुभयो । अहिले केही सहकारीमा समस्या होला तर महिलाले नेतृत्व गरेको सहकारीमा त्यस्तो धेरै समस्या छैन । अधिकांश महिलाहरु उद्यमशिलतामा जोडिएकाले उनीहरुले गर्ने कारोबार राम्रो रहेको पनेरुको भनाई थियो ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष सुमन केसीले महिलाहरुको आर्थिक र सामाजिक रुपान्तरणका लागि सहकारी संस्थाहरुको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धब सापकोटाले नेपालको लघुउद्यमशिलतामा सहकारी मोडल निकै राम्रो रहेको बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको क्षेत्र र यसको प्रभावलाई बढाउने काममा नारी चेतना केन्द्र जस्ता संस्थाको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै सहकारीमा विद्यमान दोहोरो सदस्यता, तरलता व्यवस्थापन, बचत सुरक्षण कोष लगायतका विषयलाई कानुनको परिधिमा रहेर निराकरण गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले महिलाहरुले नेतृत्व गरेको सहकारी संस्थाले पारदर्शिता र नैतिकता देखाउने गरेको बताउँदै सहकारीको संख्या भन्दा पनि गुणात्मक सेवामा जोड दिनु पर्ने बताउनुभयो । महिलालाई आर्थिक रुपमा सक्षम र सवल बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • 1781446343444

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

  • chiya

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

  • uml-dhd

    एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

  • received_1946838815974647

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

  • समाचार
  • १

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम
    १ घण्टा अघि

  • २

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने
    १ घण्टा अघि

  • ३

    एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?
    २ घण्टा अघि

  • ४

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु
    ४ घण्टा अघि

  • ५

    सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म
    ७ घण्टा अघि

  • ६

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    १५ घण्टा अघि

  • ७

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    १६ घण्टा अघि

  • ८

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    २ दिन अघि

  • ९

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    २ दिन अघि

  • १०

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution