

धादिङ । धादिङमा ७५ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
खनियाबास गाउँपालिका-५ का ४९ वर्षीय पदमबहादुर तामाङलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
आरोपितले असार १० गते बलात्कार गरेको भन्दै पीडितले दिएको निवेदनको आधारमा असार २४ गते आरोपित तामाङलाई प्रक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
२५ गते जवरजस्ती करणी मुद्दा दर्ता गरि पीडितको धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।
पक्राउ परेका तामाङलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |