

हेटौंडा । मकवानपुरमा एक व्यक्तिले सावेलले हानेर साथीको हत्या गरेका छन्।
मध्यरातमा मनहरी गाउँपालिका–६ प्रतापुरका अम्मरबहादुर लोप्चनले आफ्नै घरमा सुतिरहेका साथी जीतबहादुर मोक्तानलाई साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको हो।
मोक्तान र लोप्चनसँगसँगै निर्माण क्षेत्रमा मजदुरी गर्दै हिंड्ने गरेको डिएसपी अर्यालको भनाइ छ।
लोप्चनलाई प्रहरीले सावेलसहित नियन्त्रणमा लिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |