

धादिङ । सिद्धलेक गाउँपालिका–२ खिर्रेकी बिन्दा परियारको ‘हासेको फोटो’ म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका बिन्दा परियार र गायक चेतन गोतामेको आवाजमा रहेको गीत ‘हासेको फोटो’ को म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको हो ।गायक चेतन गोतामेको शब्द,संगित र एरेन्ज रहेको गीतको भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन्।
युवा जोडीबीचको प्रेमलाई देखाइएको म्युजिक भिडियोमा मौसम हिमाली र जुना विश्वकर्माको अभिनय रहेको छ ।
नबराज उप्रेतीको छाँयाङकन र राजकुमार मगरको सम्पादनमा रहेको म्युजिक भिडियो चेतन गोतामे अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
यस्तो छ,भिडियो……………





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |