Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ मंसिर ९, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन डाँडो काटिदै

१ दिन अघि
२

चार महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिए

१ दिन अघि
३

(फोटोकथा)- पन्टुन पुल जडानस्थल

१ दिन अघि
४

धादिङको पुल समस्या समाधान गर्न गगन थापाद्वारा संघीय सरकारको ध्यानाकर्षण

१ दिन अघि
५

नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

३ दिन अघि
६

आज हरिबोधिनी एकादशी

४ दिन अघि
७

धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

४ दिन अघि
८

पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

६ दिन अघि
९

दुई फरार प्रतिवादी पक्राउ

६ दिन अघि
१०

साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै

१ हफ्ता अघि
११

पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने

१ हफ्ता अघि
१२

आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही

१ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

३ हफ्ता अघि
२

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
३

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

२ हफ्ता अघि
४

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
५

भोलि बेलुकीदेखि पानी पर्ने

४ हफ्ता अघि
६

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

३ हफ्ता अघि
७

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

३ हफ्ता अघि
८

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

३ हफ्ता अघि
९

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

३ हफ्ता अघि
१०

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

३ हफ्ता अघि
११

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

४ हफ्ता अघि
१२

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

३ हफ्ता अघि

धादिङमा स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बढ्दै : साउन यता कति पुगे संक्रमित ?

  • बागमती कलम
  • ३५९ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ भाद्र १३, बिहिबार (२ साल अघि)
धादिङमा स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बढ्दै : साउन यता कति पुगे संक्रमित ?

धादिङ । धादिङमा स्क्रब टाइफस र डेङ्गीका बिरामी बढेका छन् ।

चालु आर्थिक वर्ष २०८१/०८२ को साउन यता १३ पुरुष र १२ महिला गरी २५ जनामा स्क्रब टाइफस संक्रमण भएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

हिजो बुधबार मात्रै ४ पुरुष र १ महिला गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार भेटिएका संक्रमितहरु नीलकण्ठका ४ जना र सिद्धलेकका १ जना रहेका छन् ।

जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म भेटिएका संक्रमितहरुमध्ये नीलकण्ठका ११ जना, सिद्धलेकका ७ जना, ज्वालामुखीका ५ जना र गंगाजमुना र त्रिपुरासुन्दरीका १/१ जना रहेका छन् ।

यसैगरी डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

यही साउन १ गतेदेखि हालसम्म धादिङमा ४६ जना डेङ्गी सङ्क्रमित फेला परेका छन् ।जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार २१ महिला र २५ पुरुष गरी ४६ जना नयाँ डेङ्गी सङ्क्रमित फेला परेका छन् ।

जसमध्ये सबैभन्दा बढी बेनिघाट रोराङ गाउँपालिकामा १९,थाक्रे गाउँपालिकामा १४, नीलकण्ठ नगरपालिकामा ८, ज्वालामुखी गाउँपालिकामा २, सिद्धलेक गाउँपालिकामा २ र खनियाबास गाउँपालिकामा १ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । हिजो बुधबार मात्रै १ पुरुष र २ महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार भेटिएका संक्रमितहरु नीलकण्ठका २ जना र ज्वालामुखीका १ जना रहेका छन् ।वर्षायामको समय भएकाले डेङ्गी सङ्क्रमित अझै बढ्न सक्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

के हो स्क्रब टाइफस ?

धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ।

यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ ।माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

लक्षण : स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।

बच्ने उपायः खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।

यस्तै डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ ।ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।

डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।

लाम्खुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्ने , खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्यालढोकामा जाली हाल्ने, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने प्रमुख उपाय हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • ghoptebhir-1795339396

    घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन डाँडो काटिदै

  • korala-border-ev-1795340090

    चार महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिए

  • IMG_5919

    (फोटोकथा)- पन्टुन पुल जडानस्थल

  • IMG_20261123_075844

    धादिङको पुल समस्या समाधान गर्न गगन थापाद्वारा संघीय सरकारको ध्यानाकर्षण

  • समाचार
  • १

    घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन डाँडो काटिदै
    १ दिन अघि

  • २

    चार महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिए
    १ दिन अघि

  • ३

    (फोटोकथा)- पन्टुन पुल जडानस्थल
    १ दिन अघि

  • ४

    धादिङको पुल समस्या समाधान गर्न गगन थापाद्वारा संघीय सरकारको ध्यानाकर्षण
    १ दिन अघि

  • ५

    नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
    ३ दिन अघि

  • ६

    आज हरिबोधिनी एकादशी
    ४ दिन अघि

  • ७

    धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते
    ४ दिन अघि

  • ८

    पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा
    ६ दिन अघि

  • ९

    दुई फरार प्रतिवादी पक्राउ
    ६ दिन अघि

  • १०

    साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution