

काठमाण्डाै- नेपाल–चीन सीमामा रहेको मुस्ताङको कोरला नाकाबाट चालू आर्थिक वर्षको पहिलो चार महिनामा सात हजार वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय गाडी भित्रिएको यो पहिलो पटक हो । गएको वर्ष यो नाकाबाट तीन हजार २१३ वटा विद्युतीय गाडी भित्रिएका थिए ।
गएको भदौ १० गते रसुवागढी नाका बन्द भएपछि यस नाकाबाट आयात बढेको भन्सार अधिकृत अमिन्द्र सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउनमा १००, भदौमा १ हजार २५३ तथा असोज र कात्तिकमा ५ हजार ६४७ वटा विद्युतीय गाडी भित्रिएका हुन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |