

धादिङ- भोटेकोशी नदीमा आएको बाढीका कारण धादिङ र आसपासका क्षेत्रलाई जोड्ने पुलमा क्षति पुगेपछि यातायात आवागमन प्रभावित हुँदै आएको छ।
विशेषगरी धादिङका उत्तरी क्षेत्रका नागरिकलाई पृथ्वी राजमार्गसँग जोड्ने प्रमुख मार्ग प्रभावित बनेपछि दैनिक आवतजावत तथा ढुवानीमा समस्या भइरहेको छ।
यसैबीच, पुलको तत्कालीन विकल्पका रूपमा जिल्लाका १३ वटै स्थानीय तहको समन्वय र स्थानीयवासीको सक्रियतामा बर्दियाबाट ल्याइएको पन्टुन पुल फुर्केखोलामा जडान भइरहेको छ।
जडान कार्यले अपेक्षित गति लिएमा सातदेखि आठ दिनभित्र पुल सञ्चालनमा आउने छ।
यसरी जडान हुँदैछ पुल,हेर्नुहोस् तस्बिर👇️👇️👇️










आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |